नेकपा एमाले सुनसरी जिल्ला अधिवेशन जेठ ५,६ र ७ गते इटहरीमा हुने

प्रचार उपसमितिले काम थाल्याेधरान । नेकपा एमाले सुनसरी जिल्लाको आठौं  अधिवेशन यही जेठ ५, ६ र ७ गते इटहरी ५ पचरुखीस्थित लाइन्स क्लवको सभाहलमा हुने भएकाे छ । अन्य जिल्लाहरूकाे अधिवेशन  भइसकेता पनि सुनसरी र माेरङकाे मिति ताेक्न बाँकी थियाे ...

इलामका दुर्गाप्रसाद भारतमा ४० बर्ष जेल जीवन बिताएर पनि फेरी अस्पतालमा बन्धक

 इलाम । अस्पतालको उपचार खर्च बुझाउन नसकेपछि इलामका एक वृद्ध अस्पतालमै वन्धक बन्नु भएको छ । इलाम माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक वस्न वाध्य हुनु परेको हो । तिम्सिना ४० ...

पिञ्जरा [कविता]

रोमा छेत्रीवैरातीसाल जोत, न्यू रङ्गिया, सिलगढ़ी (भारत)थियो एउटा पिञ्जराआफैमा अलग, अनौठो।थिएन त्यसमा कुनै खाँचोथिए त मात्रै केवल एउटा दैलो।रहन्थ्यो जो सदा  खुल्लानिस्केर सुगा त्यहाँबाटउड़्न सक्थ्यो जहिले  पनिउन्मुक्त गगनमा।तर.....पिञ्जराको त ...

इलाम-२ उपनिर्वाचनमा सुहाङले जित्ने केही आधारहरु

स्थलगत रिपोटिङइलाम / इलामको माङसेबुङ पालिकाको वडा नं. ४ की बुद्धमाया लिम्बुु १८ अघिदेखि यहाँ बसाइ सरेर आउनु भएको थियो । अहिलेसम्म उहाँ र उहाँको परिवारले भएका निर्वाचनमा मतदान गरेकोमा खेर नगएको बताउनु हुन्छ । उहाँले स्व. सुवास नेम्बाङले यस क्षेत्रमा ग ...

कतारका अमिर आज अपराह्न आउँदै

काठमाडौँ /  राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवास ...

खेलकुदमा आइडियल [ फोटो फिचर ]

 धरान १४ स्थित विजयपुरमा रहेको आइडियल इङ्लिस बोर्डिङ स्कुलमा गत आइतवारदेखि खेलकुद सप्ताह संचालन गरेको छ । विद्यार्थीहरुलाई पढाईसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा अव्बल बनाउन र स्वास्थ्य बन्न खेलकुद कार्यक्रम गरिएको विद्यलायका निर्देशक सागर खड ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • कार्यकारी सम्पादक: रणध्वज लाेहार
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा