तिम्रो माया पाउन लाइ संसार बिच एक्लो बने,

पिरतीमा छाउन लाइ प्रदेशी भै बाच्न सिके,

तिम्रा इच्छा पुर्याउन लाइ टुंगो अझै भाको छैन,

घरमा फर्की आउन लाइ स्वर सबै भाषी सके,

प्रिती को गीत गाउन लाइ अझै के के सक्नु पर्छ,

मैले माया लगाउन लाइ बहर गोरु म त हुन्न,

खेतबारी दाउन लाइ अझ कति कुर्नु पर्ने,

तिम्रो दिलमा धाउन लाइ रहर सग जहर साटे,

जस्तै भयो जिन्दगानी बाकि अब केहि छैन,

सम्झी पछुताउन लाई ।

  • खेम सुवेदी

धरान १५, हाल कतार