Bijaypur Khabar
निर्वाचन विशेष
फागुन २८, २०८२, १७:०२
मोरङ / कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षे ...
फागुन २७, २०८२, २०:१८
काठमाडौँ / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड ९संसद्मा प्रतिनिधि ...
फागुन २५, २०८२, १६:२८
सङ्गीता राई धरान / धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राज ...
फागुन २४, २०८२, २०:१७
भोजपुर । साधारण परिवारमा जन्मिएर विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ध्रुवराज राई अहिले प्रतिनिधिसभा सदस्यका रूपमा राष्ट्रिय राजनीतिम ...
फागुन २४, २०८२, १३:२३
धरान / सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी हुनु भएकाे छ । उहाँले कुल ३५ हजार ७४१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सद ...
फागुन २४, २०८२, ०९:४०
धरान / बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा र मोर?का सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजय ...
फागुन २४, २०८२, ०९:२८
धरान / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अशोककुमार चौधरी विजयी हुनुभएको छ । सो ...
फागुन २४, २०८२, ०९:२०
खोटाङ / खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार देवविक् ...
फागुन २३, २०८२, १८:३०
झापा । राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीलाई&nb ...
फागुन २३, २०८२, १७:४९
काठमाडौँ / प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५७ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ ...