चाडपर्व नजिकिएसँगै धरानको बजारमा बढ्यो चहलपहल
धरान / दसैँ नजिकिएसँगै धरानका बजारमा किनमेल गर्नेको चाप बढ्न थालेको छ। नयाँ कपडा, घरायसी सामान, फर्निचर तथा घर सजावटका सामग्री खरिद गर्न ग्राहक बजार पुग्न थालेपछि धरानको व्यापारिक क्षेत्रमा चहलपहल बढेको हो।दसैँका लागि पर ...

























