भर्खरै
About us

हाम्रो बारेमा

सत्य, तथ्य र निष्पक्ष समाचार — धरानदेखि देशभर

विजयपुर खबर विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार पोर्टल हो। धरान, सुनसरी र कोशी प्रदेशका साथै देशभरका ताजा समाचार, विश्लेषण र विचार पाठकसमक्ष छिटो र भरपर्दो रूपमा पुर्‍याउनु हाम्रो लक्ष्य हो।

हामी पत्रकारिताको आचारसंहिता पालना गर्दै तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्न प्रतिबद्ध छौं।

हाम्रा मूल्य र प्रतिबद्धता

सत्य र तथ्य

हरेक समाचार प्रमाण र स्रोतको पुष्टि गरेर मात्र प्रकाशित गर्छौं।

निष्पक्षता

कुनै पनि पक्षप्रति झुकाव नराखी सबै पक्षको आवाज समेट्छौं।

स्थानीय आवाज

धरान र कोशीका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउँछौं।

हाम्रो टिम

द देवेन्द्र कार्की

देवेन्द्र कार्की

सम्पादक

अ

अनिल अधिकारी

प्रवन्ध निर्देशक

क

कृष्ण प्रधान (भारत)

अतिथि सम्पादक

ख

खगेन्द्र कार्की

सह-सम्पादक

भ

भीम कुवेर गुरुङ

उप सम्पादक

भ

भीमज्वाला राई

सल्लाहाकार सम्पादक

ग

गिरीधारी सापकाेटा

सल्लाहकार