माईखोलाको बगरमा बदामखेती
झापा / सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा पर्नुभएका अग्रवालले एउटा जुक्ति निकाल्नुभयो – केही नय ...
झापा / सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा पर्नुभएका अग्रवालले एउटा जुक्ति निकाल्नुभयो – केही नय ...
भद्रपुर / झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानल ...
धरान / नेपाली बजारमा घिउ र नौनीको अभाव देखिएका बेला सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० ले थप १ हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक ...
गत बर्ष भन्दा एक हजार बढी खसीबोकाको कारोवार, किसानलाई बजारको अवसरधरान । दसैँलाई लक्षित गरी धरानस्थित कृषि उपज बजार केन्द्रबाट यस वर्ष १० हजार ५०० खसीब ...
भोजपुर / हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो परेको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा किसानले खेतबारी खनजोत गरी हिउँदे ...
धरान । बिहान ४ बजेदेखिको चहलपहलसँगै धरान–१३ स्थित कृषि उपज बजार केन्द्र पनि व्यस्त बन्छ। कोही किसान डोको र बोरा बोकेर बजार पसिरहेका हुन्छन्, कोही व्या ...
विराटनगर / विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्ध ...
धरान / लामो समयसम्म भारतीय बजारमा सीमित मानिएको नेपाली अदुवाले अहिले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय विस्तार गरेको छ । गत आर्थिक वर्ष २०८२/०८३ ...
धरान / फ्युल फर फेथ र धरान उपमहानगरपालिका वडा नं. १५ को साझेदारीमा एकदिने करेसाबारी तथा कौसीबारी खेती तालिम सफलतापूर्वक सम्पन्न भएको छ। असार ४ गते वड ...
संगीता राई (स्वार्णिम)धरान । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जा ...