भर्खरै
Bijaypur Khabar

स्वास्थ्य

माछापुच्छ्रे बैंकका ग्राहकलाई विजयपुर हस्पिटलमा विशेष छुट

असोज २८, २०८३, १७:४७

माछापुच्छ्रे बैंकका ग्राहकलाई विजयपुर हस्पिटलमा विशेष छुट

धरान । माछापुच्छ्रे बैंकका ग्राहकले धरानस्थित विजयपुर हस्पिटल प्रालिमा स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौता विजयपुर हस्पिटल र माछापुच्छ्रे बैंकको धरान शाखाबीच भएको हो।सम्झौताअनुसार बैंकका ग्र ...

विपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन

असोज २६, २०८३, १८:०१

विपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन

धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशाला परीक्षणको रिपोर्ट वितरणलाई सहज, छरितो र प्रविधिमैत्री बनाउन स्वचालित ल्याब रिप ...

तीस लाख नेपालीलाई बाथ रोगको समस्या

असोज २६, २०८३, १६:४४

तीस लाख नेपालीलाई बाथ रोगको समस्या

काठमाडौँ  / झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको  छ । आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा बुद्धि पौडेलले ...

बीपीमा स्तनपानमैत्री सेवा सुदृढ गर्न विद्यार्थीको पहल

साउन २२, २०८३, २०:४८

बीपीमा स्तनपानमैत्री सेवा सुदृढ गर्न विद्यार्थीको पहल

धरान / धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विश्व स्तनपान सप्ताहको अवसरमा स्तनपानमैत्री स्वास्थ्य सेवा सुदृढ गर्ने उद्देश्यले स्वास ...

नेपालकाे  दृष्टि अस्पताल: एक अवलोकन

साउन १४, २०८३, १९:४०

नेपालकाे दृष्टि अस्पताल: एक अवलोकन

मञ्जुला तामाङ सुब्बालेखिएको छ-सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि मन्दिरमा झैँ छन् आस्था, विश्वासको अर्को सृष्टिनिर्धक्क, सहजता घरेलु वातावरणका स ...

अन्तर्राष्ट्रिय मधुमेह महासंघको उच्चस्तरीय समितिमा वीपी प्रतिष्ठानका डा. यादव चयन

साउन १२, २०८३, १७:५३

अन्तर्राष्ट्रिय मधुमेह महासंघको उच्चस्तरीय समितिमा वीपी प्रतिष्ठानका डा. यादव चयन

धरान / धरानस्थित  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर तथा डाइबिटोलोजिस्ट ड ...

बीपी प्रतिष्ठानकी नयाँ उपकुलपतिका प्रतिवद्धताः  आर्थिक सुधार, प्रविधिमैत्री प्रतिष्ठान र एमआरआई मेसिन खरिद

असार २९, २०८३, २१:११

बीपी प्रतिष्ठानकी नयाँ उपकुलपतिका प्रतिवद्धताः आर्थिक सुधार, प्रविधिमैत्री प्रतिष्ठान र एमआरआई मेसिन खरिद

धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा।डा। स्मृति कार्कीले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै ...

मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर

वैशाख ९, २०८३, २०:३४

मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर

महेन्द्रनगर  / जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२ का प्रदेशस्तरीय नतिजा सार्वजनि ...

एक जना अनमीको भरमा प्रसूति सेवा

वैशाख ७, २०८३, ०९:१८

एक जना अनमीको भरमा प्रसूति सेवा

सिरहा /  यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह ९बर्थिङ सेन्टर० कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशी ...

विपी प्रतिष्ठानलाई अस्पतालजन्य सामाग्री हस्तान्तरण

चैत १६, २०८२, १८:०९

विपी प्रतिष्ठानलाई अस्पतालजन्य सामाग्री हस्तान्तरण

धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई करिब ४७ लाख ८८ हजार ७ सय रुपैयाँ बराबरका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग प्राप्त भएको छ ...