दीपावली र छठको चटारो, माटाका सामग्री बनाउन भ्याइनभ्याइ
जनकपुरधाम / हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व दीपावली र आस्थाको महापर्व छठ नजिकिँदै गर्दा माटोसँगै जीवन र जीविका जोडिएका कुम्हाल समुदायलाई यतिबेला भ्याइनभ्याइ छ । दीपावलीको उज्यालो र छठको धार्मिक आस्थालाई जीवन्त बनाउने माटाका सामग्री तयार पार्न धनुषाको जनकनन्दनी गाउँपालिका–४ खजुरीका ...



















































