Showing १-१० of २२२ items.
कार्तिक ३, २०८१
स्व‍. विमल गुरुङ कृति पुरस्कार–२०८० का लागि १० श्रेष्ठ कृति छनौट

धरान । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश श्रेष्ठ कृतिहरूको नाम सार्वजनिक गरेको छ ।छनौट ...

असोज २५, २०८१
कोरियाकी नारी हस्ताक्षर: हान काङ्लाई आफ्नो काव्यातामक गद्यको निम्ति नोबेल पुरस्कार

कृष्ण प्रधान यो वर्ष २०२४ को साहित्यमा नोबेल पुरस्कार दक्षिण कोरियाकी नारी हस्ताक्षर हान काङ्ले आफ्नो काव्यातामक गद्यको निम्ति हत्याएकी छन् । साहित्यम ...

असोज १४, २०८१
धरान स्कुल सिङ्गिङ च्यालेन्जका बिजेता डिपोट स्कुलका निम्तेन्जी तामाङ बने

धरान । र्याडिकल लाईट नेपाल धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज (२०८१, सिजन(१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता हुनु भएको ...

भदौ २३, २०८१
हास्यव्यङ्ग्यकार कृष्ण प्रधानको जीवनग्रन्थ प्रकाशन हुने

धरान  / हास्यव्यङ्ग्य साहित्यका प्रखर व्यक्तित्व कृष्ण प्रधानको जीवनीग्रन्थ प्रकासित हुने भएको छ । सिक्किम भेकका प्रतिष्ठित साहित्यकार, कवि , गीत ...

साउन २८, २०८१
दुई श्रष्ठालाई सम्मान गर्दै‌ ११ औं इजा स्मृति दिवस भव्य मनाइयाे

दार्जिलिङ /  नेपाली साहित्य र साहित्यकारहरुलाई प्रोत्सोहान गदैं आएको घुम दार्जीलिङको इजा प्रकाशनले  साेमबार ११ औं इजा स्मृति दिवस मनाएको छ । ...

साउन २६, २०८१
मेरो झुपडी

रोमा छेत्रीबाहिर बादल रुन्छभित्र मन मेरो पोल्छवर्षाको प्रत्येक थोपा थोपा मानौं,  फेरि कुनै नयाँ कहानी दोहोऱ्याउँछ़ ।धरती भिज्यो, पात रुझ्योत ...

साउन १८, २०८१
पैसामा बेचिएको छ संस्कृति र धर्म

मीना श्रेष्ठ सवीआमाको काखमा चिच्याएर बेस्सरी रुँदालहै नानी लहै भन्दै भजन गाएकोअहिलेसम्म कानमा गुञ्जिरहेकोछ ।साँच्चै त्यति बेलाभगवानको शक्तिर ...

असार ३०, २०८१
विनेसामले भव्य रुपमा भनायो २११ औंं भानुजयन्ती

धरान  / विश्व नेपािल साहित्य महासंघको १५औँ स्थापना दिवस तथा भानुभक्त आचार्यको २११ औंं भानुजयन्ती भव्य कार्यक्रम गरि सम्पन्न भएको छ । विश्वका विभि ...

असार २४, २०८१
'स्कुल डान्स आइडल-२०८१'को तेश्रो अडिसन यही साउनमा हुने

धरान  / धरानको नाम चलेको नृत्य प्रशिक्षण केन्द्र युनाइटेड डान्स एकेडेमीले नियमित गदैं आएको नगर स्तरीय स्कुल डान्स आइडल - २०८१ को तेश्रो राउण्डको ...

असार १८, २०८१
बस एक नजर

रोमा छेत्रीनजरै नजरको खेल भयोबस एक नजरको मेल भयो।...........................नबोले नि ओँठहरू बोल्न खोज्छन्तिम्रा रसिला जिज्ञासु आँखाहरूनहाँसे नि मुहार ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा