Showing १-१० of ८२४ items.
भदौ २५, २०८२
जेन जीले त जीते तर जलेर देशकाे इतिहास मेटियो

मंगलबारको त्यो मनोसामाजिक धक्काले देशलाई झस्कायो—काठमाडौंमा लागेको आगोले केवल भवनहरू जलाएन, यो राष्ट्रको आत्मा नै खरानी बनायो। प्रधानमन्त्री तथा मन्त् ...

भदौ १५, २०८२
मञ्जुला तामङ सुब्बाको काव्यकारिता र उहाँको ‘अक्षर-तरङ्ग’

 प्रदीप रसाइलीदार्जीलिङअन्तर्गत रमणीय सानो शहर घूम निवासी मञ्जुला तामङ सुब्बाको दोस्रो मुक्तकसङ्ग्रह ‘अक्षर-तरङ्ग’ भर्खरै पाठकहरूका हातमा आइपुगे ...

जेठ ९, २०८२
गाउँ घरका कुवा संरक्षण गरौं

  देवेन्द्र कार्कीहिजोआजका बालबालिका, युवायुवती र नयाँ पुस्ताका लागि पानीका धारा, ट्याङ्की, मोटर पम्प र बोरिङले सहज पहुँच बनाइदिए पनि केही दशकअघि ...

वैशाख २९, २०८२
चन्द्रनगरको हेडबाँधः एक उपेक्षित पर्यटकीय गन्तव्य

सप्तरी / सप्तरी जिल्लास्थित सप्तकोशी नगरपालिका अन्तर्गत पर्ने चन्द्रनगरको मुहान, अर्थात हेडबाँध क्षेत्र, प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र पर्य ...

चैत १८, २०८१
एसईई सकियाे, अव विद्यार्थीहरु के गर्ने ?

प्राविधिक विषयबाहेकका एसईई परीक्षा सकिएको छ ।  देशभरका पाँच लाखभन्दा बढी विद्यार्थी अहिले स्वतन्त्र बनेका छन् । विद्यालयको घेराभित्र अनुशासन, गृह ...

माघ ५, २०८१
शंकर पाेखरेलकाे ३० मिनेटको सम्वोधन: ११ सन्दर्भमा के उठान गरे

अहिले एमालेभित्र बहस नै हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । पार्टीभित्र वहस गर्न पाइन्छ । त्यो बहस कतिबेला हुन्छ भने निर्णय गर्नुपूर्व हुन्छ । ...

पुस ९, २०८१
नेपाललाई एआई हब बनाउने अवसर चुनौती

डा‍. राजन थपाेलियाकृत्रिम बौद्धिकता ९एआई० विश्वव्यापी रूपमा परिवर्तनकारी प्रविधि बनिसकेको छ, जसले उद्योगहरूको रूपान्तरण, शासनको सुधार गर्न र जीवनस्तरल ...

मंसिर ११, २०८१
हरियो गलैँचाभित्र लुकेको यन्त्रणाहरू

राेमा क्षेत्रीहाम्रो दार्जीलिङे चियापत्ति विश्वभरिनै प्रचलित छ। यसको बजार पनि महङ्गो छ। यो कुरा कसैले पनि अस्वीकार गर्न सक्दैनन्। आरम्भमा चीन अनि भारत ...

कार्तिक ३०, २०८१
छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट

डा राजीव झाहाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हु ...

कार्तिक २६, २०८१
पुरस्कार सम्मानको निम्ति ठ्याम्मै जदौ हजूरी नगर्ने टेसिला एउटा मान्छे

आफ्नो नामको अघिल्तिर सिङ् थप्न(९पीएचडी) अनि नामको  पछिल्तिर पुच्छर झुण्ड्याउन मरिहत्तै गर्ने तपाई -मेरो छर-छिमेकमा मात्र होइन संसारभरि नै देखिन्छ ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा