आहा ! कुम्भकर्णः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल । विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाई सात हजार ७१० मिटर रहेको छ । कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो । तस्बिरः दिलकुमार लिम्बू
आहा ! कुम्भकर्ण




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!