आहा ! कुम्भकर्णः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल । विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाई सात हजार ७१० मिटर रहेको छ । कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो । तस्बिरः दिलकुमार लिम्बू

![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)

















