भर्खरै
Showing १-१० of १,१६१ items.
इँटा उद्योग रूपान्तरण गरिदैं, ६ करोड डलरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढ्यो

३६ मिनेट अगाडि

इँटा उद्योग रूपान्तरण गरिदैं, ६ करोड डलरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढ्यो

काठमाडौँ / नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर ९करिब रु नौ अर्ब० बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ ।दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुला ...

यस्तो छ विदेशी मुद्राको विनिमयदर

१२ घण्टा अगाडि

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ प ...

विराटनगरलाई ‘लजिस्टिक हब’ बनाउन उद्योगीको माग, कार्गो रेल नियमित सञ्चालनमा जोड

मंसिर १, २०८३, १९:४५

विराटनगरलाई ‘लजिस्टिक हब’ बनाउन उद्योगीको माग, कार्गो रेल नियमित सञ्चालनमा जोड

-पूर्वाधार जीर्ण बन्दै जाँदा पारवहन लागत बढेको गुनासो, समस्या समाधान गर्ने सरकारी निकायको प्रतिबद्धताधरान /  कोशी प्रदेशको राजधानी तथा देशकै प्रम ...

राष्ट्रिय कर दिवसमा धरानमा प्रभातफेरी

मंसिर १, २०८३, ११:२६

राष्ट्रिय कर दिवसमा धरानमा प्रभातफेरी

धरान । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय धरानले प्रभातफेरीसहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।कार्यक्रमअघ ...

उदाउँदो सूर्यलाई अघ्र्य दिई चारदिने छठ समापन

कार्तिक ३०, २०८३, १०:१३

उदाउँदो सूर्यलाई अघ्र्य दिई चारदिने छठ समापन

धरान  /  सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।  उदाउ ...

प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपः स्वर्णिम फुटबल क्लब सेमिफाइनलमा

कार्तिक २९, २०८३, २२:२६

प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपः स्वर्णिम फुटबल क्लब सेमिफाइनलमा

धरान / आयोजक स्वर्णिम फुटबल क्लब रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।धरान रङ् ...

 विद्यालयको  सुधारका लागि खेलिएकाे देउसीमा पाँच लाख संकलन

कार्तिक २९, २०८३, २०:५६

विद्यालयको सुधारका लागि खेलिएकाे देउसीमा पाँच लाख संकलन

धरान । तिहारमा देउसी–भैलो खेल्ने, रमाइलो गर्ने र वनभोज खाने चलन पुरानै हो। तर धरान–१३ फुस्रेस्थित पब्लिक माध्यमिक विद्यालयले यसपटक देउसीलाई मनोरञ्जनमा ...

एपीएफको विजयी सुरुवात, झारखण्डमाथि ७–० को फराकिलो जित

कार्तिक २९, २०८३, ०६:०१

एपीएफको विजयी सुरुवात, झारखण्डमाथि ७–० को फराकिलो जित

धरान । विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिब ...

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैं

कार्तिक २९, २०८३, ०५:४९

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैं

धरान /  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आर ...