पोखरिया माविद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ लाख ५ हजार रुपैयाँ सहयोग
सविना श्रैैष्ठविराटनगर । विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ६ लाख ५ हजार २ सय ४९ सहयोग रकम जम्मा गरेको छ।विद्यालयका शिक्षक–कर्मचारी, निजी स्रोतका शिक्षक–कर्मचारी, विद्य ...

























