धरान १४ स्थित विजयपुरमा रहेको आइडियल इङ्लिस बोर्डिङ स्कुलमा गत आइतवारदेखि खेलकुद सप्ताह संचालन गरेको छ । विद्यार्थीहरुलाई पढाईसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा अव्बल बनाउन र स्वास्थ्य बन्न खेलकुद कार्यक्रम गरिएको विद्यलायका निर्देशक सागर खड्काले जानकारी दिनु भयो । कार्यक्रम शुक्रबारसम्म चल्ने विद्यालयका सहप्रधानाध्यापक मनोज गुरुङले जानकारी दिनु भयो ।


























प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!