धरान  / सुनसरी क्षेत्र नं. १(१) प्रदेश सभामा नेकपा एमालेका रमेशकुमार बस्नेतले अग्रता कायम राख्नु भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार ३४ हजार ८० मत गनिसक्दा बस्नेतले ११ हजार पचासी मत प्राप्त गर्नु भएको छ । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेश थापाले ९ हजार ८ सय ३९ मत प्राप्त गर्नु भएको छ । राप्रपाका उद्धव श्रेष्ले ८ हजार २ सय ३७ मत पप्त गर्नु भएको छ ।

अव धरानको वडा नं १९ मात्र गन्न काँकी छ । १९ नं. पनि एमालेको पकट क्षेत्र मानिन्छ ।