धरान  / धनकुटाको शहिदभूमी गाउँपालिका छिन्ताङ्गबाट कृषक भानु राईले धरानको कृषी उपज बजारमा विक्रिका लागि ल्याउनु भएको चिनीचम्पा जातको केरा । विषाधी नहालिएको अर्गानिक कोको कृषी बजारमा विक्रि भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो । कृषी बजारमा थोकमा प्रती दर्जन ५० मा पाइन्छ । घरी नै लानेलाई थप छुट दिने कृषक राई बताउनु हुन्छ ।

तस्विर श्रोतः धरान कृषी उपज बजार

banana5

banana2

banana3

banana1