धरान  /  पूर्वको व्यवासायी प्रर्वद्धन तथा आर्थिक पर्यटन प्रर्वद्धनका गि सुनसरी उद्योग बणिज्य संघ धरानले फागुन ११ गतेदेखि २० गतेसम्म आयोजना गरेको धरान एक्स्पोमा धरानका कृषी अभियान्ता कृष्ण राईले कृषी प्रविधीबारे जानकारीसहितको स्टल राखनु भएको छ । तरकारी खेतिका विभिन्न प्रविधी तथा आयमको उहाँले मेलामा प्रर्दशनी गर्नु भएको छ ।  

332714492_712074837128320_3764440631597375353_n

333065383_1krisipradarsani

332712527_krisi_pradarsani

332864834_krisi_pradarsani