धरान  / पूर्वको व्यवासायी प्रर्वद्धन तथा आर्थिक पर्यटन प्रर्वद्धनका लागि सुनसरी उद्योग बणिज्य संघ धरानले फागुन ११ गतेदेखि २० गतेसम्म आयोजना गरेको धरान एक्स्पोको विहीबार धरान रंगशालामा उद्घाटन गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक्स्पोको उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा  उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सांघाही, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलगायतले सम्बोधन गर्नु भएको छ ।  तस्विर सौजन्यः रोशन दाहाल ।

332798623_Ramchandra sanghahi

332733181_853852739048986_6423855114014882_n