धरान / सुनसरी क्षेत्र नं.१  प्रदेशसभा १ (१)मा नेकपा एमालेका रमेशकुमार बस्नेतले अग्रता लिनु भएको छ । 

लोकतान्त्रिक वाम गठबन्धन कांग्रेसका उम्मेद्वार उमेश थापालाई पछि पादैं रमेश बस्नेतले चार हजार आठ सय ९४ मत ल्याएर अगाडी बड्नु भएको हो । 

धरान उपमहानगरको १ देखि ७ नं. वडाको मत गणना गर्दा थापाले चार हजार दुई सक्ष् ८५ मत पपत गर्नु भएको छ । बसनेत भन्दा उहाँ छ सय ७ मतले पछाडी हुनुहुन्छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले  तनि हजार दुक्षर्् सय ५६ मत ल्याएर पछ्याइरहनु भएको छ ।