Showing २,६८१-२,६९० of ४,९४५ items.
असार १६, २०७८
उपकुलपतिको स्थिति ठिक थिएनः मेयर राई

धरान / धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको अवस्था ठिक नभएको बताउनु ...

असार १५, २०७८
उपकुलपतिको बोली लरबरिए पछि बिपी प्रतिष्ठानमा बवाल(भिडियोसहित)

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र क ...

असार १५, २०७८
जाेगमनी–किमाथाङ्का सडकः धरान क्षेत्रमा ७६ फिटको सडक बनाउन माग

धरान / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी–किमाथांका सडक अन्तगृत धरान क्षेत्रमा ७६ फिट मापदण्ड बनाउन पस ...

असार १५, २०७८
मदन भण्डारीको जन्मजयन्तीमा रक्तदान कार्यक्रम

धरान । धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आज सेमबार को दिन ७० औं मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  ...

असार १५, २०७८
पाैने ८ कराेड सकियाे तर बिपी प्रतिष्ठानमा क्यान्सर उपचार केन्द्र र कार्डियाेलाेजी सेन्टर बनेन

धरान / व्यवस्थापन लथालिंग हुँदा पूर्वी नेपालको स्वास्थ्य र शिक्षाको अग्रणी संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रभित्रै जर्जर बने ...

असार १४, २०७८
ट्याङग्रा खाेलाकाे फाेहार ४ दिनदेखि बाटाेमा अलपत्र

इटहरी । इटहरी नगरपालिकाले ट्याङग्रा खाेलाकाे फाेहाेर निकालेर ४ दिनदेखि बाटाेमा छाडेकाे छ । खाेला सफा गर्ने क्रममा राजमार्गमा रहेकाे ट्याङग्रा पुलदेखि ...

असार १४, २०७८
असार १५ गते देखि सुनसरीमा जोर विजोर प्रणालीमा यातायात चल्ने

धरान / सुनसरी जिल्लामा भइरहेको निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार २२ गतेसम्म निषेधाज्ञा थपे पनि केही खुक ...

असार १४, २०७८
धरान–१८ का एक वृद्धको कोरानाले मृत्यु

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–१८ एक सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । ८४ बर्षीय ती पुरुषको आज १२ः३० ...

असार १३, २०७८
धरानका एक सङ्क्रमितको मृत्यु

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–१ड का एक ७२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उच्च रक्तचा ...

असार १२, २०७८
बिपीको बेथितिबारे धरान सरोकार समाजको चासो, पूर्व उपकुलपतिहरु, स्वास्थ्य सचिवलगायत सरोकारवालाहरुसँग छलफल ग¥यो

धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक पारदर्शीता र अनियमितताबारे व्यापक जन गुनासोहरु बढे पछि धरान सरोकार समाज काठ ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा