Showing २,५७१-२,५८० of ४,८०८ items.
असार ३, २०७८
रोगले होइन भाेकले मर्न लागेका यि मजदुरको पीडा कस्ले सुन्ने ?

धरान /  यो दृष्य धरानको भानु चौकको हो । यो स्थानमा दैनिक गाडीको ओहोर दाहोर हुने गथ्र्यो । एक स्थानको सामान अर्को स्थानमा पु¥याउने काम हुथ्यो ...

असार ३, २०७८
लकडाउन कमेडी - ३

पहिलो दृश्य -[स्थान - एस आर सप । कमानबाट आधा बेला छुट्टी मागेर महिनावरी राशिन थाप्ने हुद्दामा रहेकाहरूमध्ये सबैभन्दा जेठी र अनुभवी साइँलीदिको नेतृत्तव ...

असार ३, २०७८
बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमित विरामीहरुको २० वटा जटिल शल्यक्रिया सम्पन्न

धरान / कोभिड–१९ को दोस्रो लहर शुरु भएयता यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा २० वटा जटिल किसिमको शल्यक् ...

असार ३, २०७८
धरानको टिकटक स्पाेटबाट धरान बजार निहाल्दा

धरान  / धरान त्यसै रमनिय छ । प्रदेश १ मा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । महाभारतकालीन इतिहास बोकेको र ...

असार २, २०७८
धरान उपमहानगरको आइशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर सहयोग

धरान । गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइशोलेसन सेन्टरलाई पाँच थान पोर्टेव ...

असार २, २०७८
बाढीले मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति, दुई युवा उद्धारको पर्खाईमा

काठमाडौं / ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबारदेखि आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको छ । हिजो दिउँसोदेखिको अ ...

असार १, २०७८
यातायात श्रमिक खोपको प्राथमिकतामा : स्वास्थ्यमन्त्री तामाङ

काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरवहादुर तामाङले यातायात श्रमिकहरुलाई कोरोना विरुद्धको खोपको प्राथमिकतामा राखिने बताउनु भएको छ । नेपाल या ...

असार १, २०७८
प्रदेश १ सरकारकाे बजेट सार्वजनिक(बजेटकाे पूर्णपाठसहित)

विराटनगर/  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेकाे छ । आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले ...

असार १, २०७८
डा. विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको विरोधमा बिपीका फ्याकल्टी र जेआरहरु आन्दोलित

धरान  / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दन्त चिकित्सक तथा शिक्षक कल्याण समाजका अध्यक्ष बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. विष्णु प ...

जेठ ३१, २०७८
चिकित्सक शिक्षकको हकहितमा कुरा उठाउने चिकित्सकलाई उपकुलपतिको स्पष्टिकरण पत्र

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका बरिष्ठ चिकित्सक हाड जोर्नी विशेषज्ञ डा.विष्णु पोखरेललाई बिपी प्रतिष्ठान ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा