Showing ४११-४२० of ४२६ items.
जेठ १९, २०७५
जनता आवास निर्माणमा किन ढिलाई

जनता आवास कार्यक्रम अन्तर्गत सरकारले नयाँ घर बनाई दिने भन्ने योजना कागजमा सिमित भएको छ । सरकारको घोषणाले घरवारविहीनलाई केही आशाको दियो जगाए पनि योजना ...

वैशाख ३१, २०७५
मुख्यमन्त्रि राउतको अभिव्यक्तिः जनमतको अपमान

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपालको अहिलेको राजनीतिक परिवर्तन र त्यसले स्थापित गरेका मान्यतालाई नबुझेको आभाष भएको छ । निश्चय नै गण ...

वैशाख २४, २०७५
प्रकाशकीय: जनता टाइम्सकाे सफलताका ९ बर्ष

जनता टाइम्स साप्ताहिक यही बैशाख १८ गतेदेखि ९ बर्ष पुरा गरेर १० औं बर्षमा प्रदेश गरेको छ । वितेका ९ बर्षको आरोह अवरोह, अनेक, हण्डर र समस्यासाग जुध्दे ह ...

चैत १७, २०७४
निष्प्रभावि खुल्ला दिशामुक्त कार्यक्रम

स्वच्छता र स्वास्थ्यका लागि समग्र वातावरणमा सुधार ल्याउने सोच राखिएर पनि अधिकांश जिल्लामा सरसफाइ गुरुयोजनामा गरिएका ‘खुल्ला दिसामुक्त अभियान&rsq ...

चैत १२, २०७४
अवको मुद्धा मधेशको विकास

लामो समयदेखि सत्ताबाहिर रहेका दलहरु यतिबेला सरकारमा जाने चर्चाले सामाजिक सञ्जालदेखि मिडियाहरुमा पनि राम्रै स्थान पाएको छ । विशेष गरेर राष्ट्रिय जनता प ...

फागुन २६, २०७४
प्रदेश नं. २ का समृद्धिका आधार

विश्वका हरेक देशका भौगोलिक वनोट, सांस्कृतिक अवस्था, हावा, पानी, खाना, जीवनशैली आदि आफ्नै प्रकारका हुन्छन् । यस्तै प्रकारका आफ्नो विशिष्ट खालको पहिचान ...

फागुन १९, २०७४
भारतको हेपाहा प्रवृत्तिप्रति मुकदर्शक नबनौं

भारतसँग नेपालको खुला सिमाना छ । दुवै देशका बासिन्दा निर्बाध एकअर्काका मुलुकमा आउनजान पाउछन् । खुल्ला सिमानासँगे यहाँ पुरानो जनस्तरको सम्बन्ध पनि छ । न ...

माघ २०, २०७४
मुलुक टाट पल्टाउने नियत

नियमतः चुनावको घोषणा हुनेबित्तिकै सरकार काम चलाउ हुन्छ । त्यस्तो सरकारलाई कानुनी अधिकार भए पनि दीघृका लिन असर पर्ने ठूला निर्णय गर्ने अधिकार हुदैन । द ...

माघ १४, २०७४
धान उत्पादनमा हा्रस

सप्तरी जिल्ला अन्न भण्डारको जिल्लाको रुपमा परिचि छ । यहाँको धान उत्पादनले मुलुकका नागरिक आत्मनिर्भर हुदै आएका छन् । तर पछिल्लो समय धान उत्पादनमा ह्रास ...

माघ ६, २०७४
ऐतिहासिक भवन जिर्णोद्वार गर

सप्तरीको सप्तकोसी नगरपालिकाको मुलुककै एैतिहासिक नगर हो । मुलुककै जेठो चन्द्र नहरको मुहान यही नगरपालिकाको बडा नं. १ मा पर्दछ । यहाँ राणाकालिन ऐतिहासिक ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा