Showing २७१-२८० of ३,७२४ items.
कार्तिक २२, २०८१
व्यावसायिक कोदोखेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान

धरान  / बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाए ...

कार्तिक २१, २०८१
छठको दोस्रो दिन आज ‘खरना’

धरान /  लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ ...

कार्तिक २०, २०८१
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

वासिङ्टन डिसी  / विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा ...

कार्तिक २०, २०८१
छठ पर्व सुरु, आज नहाय खाय

धनुषा / आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व  सुरु भएको छ ...

कार्तिक १९, २०८१
संसारका सबैभन्दा छोटा दुई लघुकथाहरू

कृष्ण प्रधान हामीसित प्रशस्तै लघुकथाकारहरू छन्। लघुकथा (flash fiction) भनेको नै अत्यन्तै सङ्क्षिप्त रुपमा वर्णन गरिने साहित्यिक सिर्जना ...

कार्तिक १९, २०८१
घुमघामको याम: गण्डकी प्रदेशका घुम्ने ठाउँ

गण्डकी । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम् ...

कार्तिक १८, २०८१
धरानमा देउसी भैलोप्रतिको आकर्षण बढ्दै, फोटो पत्रकार महासंघ सामाजिक कामको लागि देउसी खेल्दैं

धरान  / नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा धरानमा देउसीभैलो खेलेर मनोरञ्जन गर्नेहरुको आकर्षण बढेको पाइएको छ ।विभिन्न उद्देश्य र योजनाअघि ...

कार्तिक १८, २०८१
कार्तिक शुक्ल द्वितीया: आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

काठमाडौँ / cयमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य ...

कार्तिक १७, २०८१
मुख्यमन्त्रीद्वारा नेपाल सम्बत् ११४५ को शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्ने बताउनुभएको छ । आज नेपाल सम्बत् १ ...

कार्तिक १७, २०८१
आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ

धरान । नेपाल संवत् ११४५ आजदेखि प्रमरम्भ भएको छ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा