Showing १,९३१-१,९४० of ३,४८२ items.
कार्तिक २७, २०७९
महिला बास्केटवलमा धरान मेघा कलेज प्रदेश १ च्यापियन

धरान  / प्रदेश १ स्तरीय दुईदिने थ्री वाइ थ्री महिला बास्केटवल प्रतियोगिताको उपाधि धरान मेघा कलेज ए टिमले चुमेको छ ।धरान मेघा कलेजले शनिवार भएको फ ...

कार्तिक २६, २०७९
चतरा –वराहक्षेत्रमा मतदातामा उत्साह, उम्मेदवारहरुको प्रतिवद्धता खोज्दैं

धरान /  १३ आरडी बराहक्षेत्र नगरपालिका भित्र पर्छ तर सो क्षेत्रमा वसोवास गर्नेहरुको जीवन शैली भने भिन्नै प्रकारको देखिन्छ । उनीहरु नगरवासी त भए तर ...

कार्तिक २६, २०७९
धरानमा सत्ता गठबन्धनद्वारा निर्वाचन आचार–संहिता उल्लंघन, खेलाडी सम्मानको नाममा जर्सी वितरण

धरान / सत्ता गठबन्धनले निर्वाचन आचार संहिता उल्लंघन गर्दै खेलाडी सम्मानका नाममा जर्सी  वितरण गरेकाे छ डेको छ । निर्वाचन आचार संहिता विपरित सत्ता ...

कार्तिक २६, २०७९
युवा उम्मेदवार थापाको संकल्पः चुनाव जितेर सत्ताको सुखभोगमा अलमलिन्न जनताको माझमा बसेर काम गर्छु

धरान  / मङ्सिर ४ गते हुने सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १(१) प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट ...

कार्तिक २६, २०७९
सरकार गठन गर्ने दलका उम्मेद्वारलाई मतदान गर्न आग्रह

धरान / अगामी मंसिर ४ मा हुने निर्वाचन पछि सरकार गठन गर्ने दलका उम्मेद्वारलाई मतदान गर्न नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर ईन्चार्ज फोक्वाहाङ सुब्ब ...

कार्तिक २६, २०७९
इटहरीमा निरज कोइरालाको 'बाको फोटो' लोकार्पण

इटहरी  / विश्व आदर्श कलेज इटहरीमा शुक्रबार  अच्छा राई  रसिक प्रतिष्ठानको ब्यानरमा लघुकथा सङ्ग्रह ‘बाको फोटो’ को विमोचन भएको छ । लघुकथा ...

कार्तिक २५, २०७९
धरान आएर ओलीले भने–अहिले पानी परे पनि घाम लागे पनि छातै ओढ्ने हो

धरान / चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेसँग सहकार्य गर्ने दलहरुलाई मात्र जनताले भोट दिने ब ...

कार्तिक २५, २०७९
मोरङ– २: जनताका गुनासा र उम्मेदवारका प्रतिबद्धता

विराटनगर /  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मतदाताले मतपत्रमा स्वस्तिक चिह्न भएको छाप नै लगाउनुपर्ने जानकारी मतदातालाई दिनुपर्ने भए ...

कार्तिक २४, २०७९
झापा २ मा देवराज र हरिकुमार : पहिले सहकर्मी अहिले प्रतिस्पर्धी

झापा  / झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दली ...

कार्तिक २४, २०७९
बैंकहरुको चर्को व्याजदर विरुद्ध व्यवसायीहरु सडकमा

धरान  /  बैंकहरुले अत्याधिक व्याज बढाएको भन्दैं व्यवसायीहरुले विरोध जनाएका छन् ।  नेपाल राष्ट्र बैंकले लागुगरेको चालु पुजी मार्ग न ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा