Showing ४१-५० of १५७ items.
साउन २०, २०७८
बाघखोपबाट धरानको दृष्य[फाेटाे फिचर]

धरान  / धरान बजारदेखि करिब ८ किमी उत्तर, समुद्री सतहदेखि करिब ९ सय मिटर उचाइमा बाघखोप रहेको छ । यो धरान उपमहानगरपालिकाको पर्यटकीय गाउँ विष्णुपादु ...

साउन ७, २०७८
धरानमा माधव- ओली समुहको छुट्टाछुट्टै वृक्षारोपण कार्यक्रम

धरान / नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको अवसरमा बिहिबार धरान–१६ स्थित तारा सुब्बा स्मृति पार्क परिसरमा वृक्षारोप ...

साउन २, २०७८
चिकित्सकहरूकाे वृहत सिठी जुलुस(फाेटाे फिचर)

धरान । धरानकाे बिपी काेइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानकाे बेथिति सुधार अभियानकाे लागि एक महिनादेखि आन्दाेलनरत चिकित्सक कर्मचारीहरूले शनिवार वृहत सिठ ...

असार ३, २०७८
रोगले होइन भाेकले मर्न लागेका यि मजदुरको पीडा कस्ले सुन्ने ?

धरान /  यो दृष्य धरानको भानु चौकको हो । यो स्थानमा दैनिक गाडीको ओहोर दाहोर हुने गथ्र्यो । एक स्थानको सामान अर्को स्थानमा पु¥याउने काम हुथ्यो ...

असार ३, २०७८
धरानको टिकटक स्पाेटबाट धरान बजार निहाल्दा

धरान  / धरान त्यसै रमनिय छ । प्रदेश १ मा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । महाभारतकालीन इतिहास बोकेको र ...

जेठ २७, २०७८
कन्यामकाे सुन्दरता

पूर्वकाे सुन्दर ठाउँ इलाम जिल्लामा पर्ने फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइएकाे छ ।  तर नयाँ संविधानले स् ...

जेठ २५, २०७८
आह ! धरान

महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीको रुपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको इतिहास खोतल्दा सतिदेविको दन्त पतन भएको कि ...

जेठ १५, २०७८
आहा ! चैनपुरको पोखरी बजार(फाेटाेफिचर)

चैनपुर नगरपालिकाको वडा नं. ३ र ४ मा पोखरी बजार पर्छ । कालन्तरमा यहाँ विशाल पोखरी थियो । तर हाल मासेर यहाँ शारदा मावि सञ्चालनमा ल्याइएको छ । १ नं प्रदे ...

जेठ २, २०७८
भारतको महत्वपूर्ण तरकारी 'टमाटर' लकडाउनको मारमा

धरान  / तराईको विभिन्न जिल्लामा कारोवार हुने पूर्व पहाडी जिल्लामा उत्पादन हुने टमाटार लकडाउनका कारण यो बर्ष विक्रि घटेको छ । मूल्यमासमेत भार ...

जेठ १, २०७८
धरानमा कडा लकडाउन(फाेटाे फिचर)

धरान / आजदेखि धरानमा लकडाउनमा कडाई गरिएको छ । चारैतिर प्रहरी परिचालन गरिएको छ । विहान मर्निङ वर्क जानेहरुलाई पनि होल्ड गरिएको प्रहरीले जनाएको छ । ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा