धरान  / धरान बजारदेखि करिब ८ किमी उत्तर, समुद्री सतहदेखि करिब ९ सय मिटर उचाइमा बाघखोप रहेको छ । यो धरान उपमहानगरपालिकाको पर्यटकीय गाउँ विष्णुपादुका २० नं वडामा पर्छ । चिसो मौसम रहने बाघखोप चिन्डो डाडा देखि दुई किमी मिटर माथी पर्छ । बाघखोपबाट धरान ,इटहरी, मोरङ र सप्तकोशिको रमणिय दृश्यहरु अवलोकन गर्न सकिन्छ । भेडेटार पछि पर्यटकिय स्थलको रुपमा विकास हुदैंआएको एउटा सुन्दर गन्तव्यको रुपमा पछिल्लो समय चिनिएको छ । धरान तथा वरपरको दृष्य हेर्न बाघखोपमुनी भ्यूटावरसमेत बनाइएको छ ।
तस्विरहरुः विकास चाम्लिङ राई

 

218307537_10216309274404642_7298167769449414120_n 218338111_10216309275524670_6876342128143022404_n 218345693_10216309275204662_7867483296444873946_n 223164580_10216309275884679_1026659417904728521_n 226998427_10216309276164686_707515896287920073_n