Showing ३४१-३५० of १,२७१ items.
भदौ १२, २०७५
चर्काे व्याजदर असुलेकाे अाराेपमा पक्राउ परेका शिक्षक श्रेष्ठ ८३ हजार धराैटीमा छुटे

उदयपुर / सर्वसाधारणलाई चर्को ब्याजदरमा ऋण लगानी गरि ब्याज असुली गरेको आरोपमा पक्राउ परेका शिक्षक मणिराम श्रेष्ठ धरौटीमा छुटेका छन्र्खी । ठगी आरोपमा पक ...

भदौ १२, २०७५
पार्टीका मातहत कमिटी र मोर्चा संगठनहरुको एकीकरण सम्बन्धमा योगेस भट्टराईको धारणा

१. तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचको एकता आजको युगको एेतिहासिक परिघटना हो । यसको युगान्तकारी महत्व छ । यो एकताको रक्षा गर्नु र सहि सैद्धा ...

भदौ १२, २०७५
पिपल सप तीज उत्सवमा धरानका गृहणीहरुकाे -याप

विकास चाम्लिङ राई धरान / धरानस्थित पिपल सपको आयोजनामा आगामी भदौँ १८ गत्ते ‘पिपल्स सप तीज उत्सव २०७५’ कार्यक्रम हुने भएको छ । धरान स्थ ...

भदौ ११, २०७५
कर वृद्धिको अफवाहबारे धरान उपमहानगरको स्पष्टिकरण, अफवाहमा पछि नलागि करबारे उपमहानगरपुगेर आफै बुझ्नुहोस् –भण्डारी

धरान / धरान उपमहानगरपालकाले चालु आर्थिक वर्षको करको दर रेट सार्वजनिक गरेको छ । उपमहानगरको राजस्व परामर्श समितिले निर्धारण गरेको करको विषयमा विभिन्न टि ...

भदौ ११, २०७५
घरबाटै चोरिए ८ महिने शिशु

महोत्तरी / महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी आ ...

भदौ ११, २०७५
दिवंगत आत्मालाई सम्झिदै गाइजात्रा

काठमाडौं नेवार समुदायले विशेष मनाइने गाइजात्रा यस वर्ष आज भव्य रुपमा मनाईको छ ।धरान स्थित सिद्धिनेवाः परिषदबाट जात्रा शुरु गरी नगरका मुख्य चोक परिक्र ...

भदौ ११, २०७५
अब बलात्कारीलार्इ बाँचुन्जेल जेल

काठमाडौं् बलत्कार घटनाको विरुद्ध चर्को नारा र आन्दोलन भई रहेको समयमा अव भने मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँच ...

भदौ ११, २०७५
अन्य जातीको पेसामा प्रवेशले कोशीका माझी समुदायहरुको पेसा सङकटमा

इनरुवा  / कोशी आसपास क्षेत्रका माझी समुदायको पेशा संकटमा परेको छ । सुनसरीका माझी समुदायहरुको पेसा सङकटमा पर्न थालेको छ । उनीहरुको पूख्र्यौली पेशा ...

भदौ ११, २०७५
इनरुवामा फेरी अर्काे बलात्कारकाे घट्ना

इनरुवा / झापा धरान कञ्चनपुरकाे बलात्कारकाे घट्ना सेलाउन नपाउदै सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बल ...

भदौ १०, २०७५
अपाङ्गलाई बेकनको सहयोग

धरान÷ कतिपयले कमाउने उदेश्यले कार्यक्रमको आयोजना गर्ने गरेका छन् भने कसैले समाजमा केही गर्ने उदेश्यले कार्यक्रम गर्ने गरेकाछन् ।त्यस्तै सामाजिक ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा