Showing २९१-३०० of १,२७३ items.
भदौ ३१, २०७५
साउदी जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक बढाइने 

काठमाडौँ / सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ ।&nbs ...

भदौ ३१, २०७५
साकेला पार्कको वनस्पति उद्यान उद्घाटन

धरान / धरान–१७ स्थित साकेला पार्कमा निर्माण गरिएको वनस्पति उद्यानको उद्घाटन गरिएको छ । उद्यानको उद्घाटन प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले ...

भदौ ३१, २०७५
नेपालकै नमुना हिरासत धरानमा निर्माण हुदै

धरान / धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा निर्माणाधिन हिरासत निर्माण समितिले हालसम्म भएको प्रगतिबारे शनिवार पत्रकारहरुलाई जानकारी गराएको छ । ...

भदौ २९, २०७५
प्रदेश नम्वर १ लाई बालमैत्री प्रदेश साझा संकल्प आवश्यक–सभामुख भण्डारी

धरान/१ नम्वर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले बाल वालिकामैत्री कानुन निर्माण गर्न प्रदेशसभा प्रतिबद्ध रहेको बताएकाछन् । शुक्रबार वाल दिवसको ...

भदौ २९, २०७५
एसपी बिष्टलाई पक्राउ गर्न अनेरास्ववियुको २४ घण्टे अल्टिमेटम

काठमाडौं / नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेको छ । ...

भदौ २९, २०७५
 दसैंलाई टिकटको अग्रिम बुकिङ अझै खुलेन

काठमाडौँ — नेपाल यातायात व्यवसायी महासंघले दसैं नजिक आउन लाग्दा पनि वुकिङ खुल्ला नगर्दा उपत्यकाबाहिर जानुपर्नेहरू यात्रुहरु मर्कामा परेकाछन् । ५ ...

भदौ २९, २०७५
विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

काठमाडौं र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले एसईई परिक्षा दिने विद्यार्थीहरुल्े आवेदन फाराम पाएकाछनैनन ।मन्त ...

भदौ २९, २०७५
निजी स्कुलले १५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षा दिनुपर्ने

काठमाडौं ÷ निजी विद्यालयहरुले पनि १५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षा दिनु पर्ने भएको छ ।संसदको शिक्षा तथा स्वास्थ्य समितिमा अनिवार्य ...

भदौ २७, २०७५
प्रदेश १ को नाम र राजधानी चाँडै टुङ्गिन्छ –मन्त्री कार्की

दमक प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने वताएकाछन् । बुधवार झापाको गौरादहमा पत्रका ...

भदौ २७, २०७५
नेकपाको बैठकमा नयाँ मापदण्ड पेश, विहिवार प्रदेश कमिटी बन्ने

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बै ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा