Showing १,१४१-१,१५० of १,२७१ items.
माघ १, २०७४
माघे संक्रान्ति :चिसो याम सकिएर गर्मीलाई स्वागत गर्ने दिन

सुमन पन्त मकर संक्रान्ति भनिने माघे संक्रान्तिको वैज्ञानिक अर्थ छ । माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक् ...

माघ १, २०७४
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्छ ः उपप्रधानमन्त्री गच्छदार

विराटनगर /  उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प् ...

पुस ३०, २०७४
संखुवासभामा जीप दुर्घटना: मकालु गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

संखुवासभामा /  संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ । सदरमुक ...

पुस ३०, २०७४
बेलवारी नपाको बजेट सार्वजनिक: भाैतिक निर्माण र सडकलाई प्राथमिकता

बद्री अर्याल बेलबारी / मोरङको बेलबारी नगरपालिकाको प्रथम अधिवेशनबाट चालु आर्थिक वर्ष २०७४/७५ का लागी कुल ६६ करोड ४ लाख २ हजार २ सय २ रुपैँया ९२ पै ...

पुस ३०, २०७४
स्थानीय सरकारले जन्म र मृत्युमा नगद दिने

इलाम / जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनम ...

पुस २९, २०७४
प्रदेश नं. २ का प्रमुखका लागि दलका नेताहरु आफन्तलाई सिफारिस गर्दे

धरान /  सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्न ढिलाई गरिरहेका बेला प्रदेश नं. २ का लागि प्रदेश प्रमुखका दावेदारहरु पनि चर्चामा आउन थालेका छन् । सर ...

पुस २९, २०७४
बित्थैमा अनशन बसिरहको छ धरान

राजन मुकारुङ  ठीक यति बेला भानुभक्तको सालिकदेखि ठीक बायाँपट्टि त्रिपाल टाँगिएको छ। त्रिपालमुनिको भित्तोमा ‘धरान प्रदेश नं. १ को ...

पुस २९, २०७४
सप्तकाेशी नगरपालिकालाई खुल्ला दिशा मुक्त र पुर्ण खोप नगरपालिका घोषणा

खगेन्द्र कार्की  फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ का लागि २५ करोड ३२ लाख ९२ हजार ३ सय ५६ रुपैया बराबरको बजेट पा ...

पुस २९, २०७४
के हाे कान पाक्ने समस्या

डा.अरुणकुमार सिंह कान पाकने समस्या लिई आउने बाल बालिका बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान मा आउने गर्छ । कानको बनावटअनुसार कानलाई त ...

पुस २८, २०७४
धरानमा इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ हुदै

धरान / बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका परिकल्पनाकारसमेत रहेका इन्द्र लामिछानेको स्मृतिमा हुने इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ टुनामेन्टको चौ ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा