Showing १,०३१-१,०४० of १,२७१ items.
माघ २५, २०७४
जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता

हेटौँडा /  बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ...

माघ २५, २०७४
चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

केन्ट ह्यारिङ्टन   सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप भएको भन्ने आरोपसँगै यूरोपेली अधिकारीले पनि यस्तै भूमि ...

माघ २५, २०७४
आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

वि.सं. २०७४ साल माघ २५ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल ...

माघ २५, २०७४
बुढासुब्वा गोल्ड कपकाे साविक विजेता पुलिस फाइनल प्रवेश

धरान / धरानमा जारी २० औं बुढा सुब्वा रेडबुल गोल्ड कपको विभागीय टिम नेपाल पुलिस क्लब २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ ।भर्खरै पोखरामा ...

माघ २४, २०७४
प्रतिष्ठानका पूर्व उपकुलपति दास भविष्यमा कुनै पनि सरकारी नियुक्ति मनोनयनमा अयोग्य हुने

धरान / विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपतिसहित अन्य विश्वविद्यालयका चार उपकुलपति र केही पदाधिकारी कारबाहीकाे सिफारिसमा परे ...

माघ २४, २०७४
धरानमा प्रदेश स्तरिय प्रादेशिक महोत्सव हुने

धरान / आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्घन गरी निकासी प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले सुनसरी उद्योग बाणिज्य संघ धरानले १० दि ...

माघ २४, २०७४
प्रदेश १ को संसदीय दलको नेतामा आचार्य, राई र घिमिरेको दौड

विराटनगर / एकल बहुमत पाएको एमालेबाट मुख्यमन्त्री को बन्छ भन्ने विषयले प्रदेश १ तातेको छ । प्रदेश १ का एमाले संयोजक भीम आचार्य र सहसंयोजक शेरधन राईमध ...

माघ २४, २०७४
इटहरीमा खोला मिचिएका संरचना भत्काउने तयारी:उपमहानगरपालिकाले डोजर लगाउदै

इटहरी / इटहरीमा रहेका पैनी तथा खोलाको सिमा इछहर िउपमहाननगरपालिकाले छुट्याउन थालिएको छ । मंगलबार देखि इटहरीको खेतीखोलाको पश्चिमभागबाट खोलाको भाग छुट्या ...

माघ २३, २०७४
आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

वि.सं. २०७४ साल माघ २४ गते। बुधबार। इश्वी सन् २०१८ फेब्रुवरी ७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल् ...

माघ २३, २०७४
मालदिभ्समा राजनीतिक संकट झन गहिरियो, प्रधानन्यायाधीश र पूर्व राष्ट्रपति गैयुम पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा

माले / केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ ।  सर्वाेच्च ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा