Showing १,२५१-१,२६० of ४,८०८ items.
फागुन १७, २०७९
भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो

खोटाङ / राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयल ...

फागुन १६, २०७९
बुढासुब्बा गोल्डकपः बंगलादेशी पाहुना टिमलाई हराउदैं मोरङ सेमी फाइनलमा प्रवेश

धरान / धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३ र्आं संस्करणमा एन्फा मोरङले बङ्गलादेशको केबिपिएस क्लबलाई प्यानेल्टी सुटमा ३–१ को नतिजा ...

फागुन १६, २०७९
झापा गोल्डकपको उपाधि आर्मी क्लबलाई

झापा  / झापामा जारी भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको फाइनल खेलमा मच्छिन्द्र ...

फागुन १६, २०७९
संकटग्रस्थ चार सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिँदै

धरान  / सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ ।सरकारले समस्याग्रस्त घोषणा गरेका १२ ...

फागुन १६, २०७९
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने

काठमाडौं  / सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

फागुन १५, २०७९
एमालेले लियो सरकारको समर्थन फिर्ता, रास्वपाको समर्थन कायमै

काठमाडौं  /  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा ९एमाले०का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनु ...

फागुन १५, २०७९
बुढासुब्बा गोल्डकपः पाँच पटक उपाधी जितेको पुलिस क्लव काँकरभिट्टासँग स्तव्ध

धरान / धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँचौ. पटक उपाधी कब्जा जमाएको नेपाल पुलिस क्लव २३ औं संस्करणमा पहिलोखेलबाटै बाहिरिएको छ ।& ...

फागुन १५, २०७९
स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन

काठमाडौँ, १५ फागुन (रासस) : प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रम ...

फागुन १४, २०७९
धरानको पिण्डेस्वर क्याम्पसमा अनेरास्ववियुको प्रशिक्षण

धरान  / यही चैत्र  चैत ५ गते हुने स्वबियुको निर्वाचनलाई लक्षित गरेर  अनेरास्ववियु पिण्डेस्वर क्याम्पस  कमिटी धरानले स्वबियु निर्वा ...

फागुन १४, २०७९
बुढासुब्बा गोल्डकपः क्यामरुन सेमी फाइनलमा प्रवेश

धरान / २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको आइतबार सम्पन्न खेलमा क्यामरुनको एभेनियर फुटबल क्लब विजयी भएको छ ।   धरान १६ स्थित रंगश ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा