भर्खरै
Bijaypur Khabar

समाचार

 कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि बैकल्पिक स्थल खोज्न धरानमा समिति गठन

वैशाख ३०, २०७८, ०८:२८

कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि बैकल्पिक स्थल खोज्न धरानमा समिति गठन

धरान । धरान उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नका लागि एक समिति गठन गरिएको छ । बिहीबार धरान उपमहानगरका प्रमुख ति ...

कोरोनाको कहरमा मनोबल यसरी बढाउन  सकिन्छ

वैशाख ३०, २०७८, ०८:०८

कोरोनाको कहरमा मनोबल यसरी बढाउन  सकिन्छ

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्त ...

बिपी प्रतिष्ठानमा तराहराका एक सङ्क्रमितको मृत्यु

वैशाख ३०, २०७८, ०८:०३

बिपी प्रतिष्ठानमा तराहराका एक सङ्क्रमितको मृत्यु

धरान / धरानस्थित बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी –२० तराहराका ७८ बर्षीय पुरुषको उ ...

अस्पतालमा बेड छैन्, अक्सिजन लेभल घट्दा घरमा यसरी गरौं उपचार

वैशाख २९, २०७८, ०५:५३

अस्पतालमा बेड छैन्, अक्सिजन लेभल घट्दा घरमा यसरी गरौं उपचार

धरान / पछिल्लो समय जटिल खालका कोभिड सङ्क्रमितको सङ्ख्या बढेर गएको छ । काठमाडौको अस्पतालमा त वेड अभाव तथा अक्सिजन अभावले अस्पतालले सूचना प्रकाशित ...

बिपी प्रतिष्ठानमा धरानका एक पुरुषको मृत्यु

वैशाख २९, २०७८, ०३:५२

बिपी प्रतिष्ठानमा धरानका एक पुरुषको मृत्यु

धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जनाको मृत्यु भएको छ । धरान–१ क ७० बर्षीय पुरुषको हिजाे २ः३० बजे उ ...

महामारीप्रति सजक रहन पत्रकार महासंघ र स्थानीय तहको ध्यानाकर्षण

वैशाख २९, २०७८, ०३:४५

महामारीप्रति सजक रहन पत्रकार महासंघ र स्थानीय तहको ध्यानाकर्षण

धरान । कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन केपी ओली निकट प्रेस चौतारी नेपाल सुनसरीले ...

बिपी प्रतिष्ठानमा ४० बर्षीय सङ्क्रमितको सफल शल्यक्रिया

वैशाख २७, २०७८, ०९:०५

बिपी प्रतिष्ठानमा ४० बर्षीय सङ्क्रमितको सफल शल्यक्रिया

धरान / यहाँको बिपी कोइराला स्वास्थ्य वि१ान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको पेटको जटिल किसिमको शल्यक्रिया गरिएको छ । ...

कालाेबजारी र महगी विरूद्ब  युवा संघ र अनेरास्ववियुकाे आन्दाेलनकाे चेतावनी

वैशाख २७, २०७८, ०७:४७

कालाेबजारी र महगी विरूद्ब युवा संघ र अनेरास्ववियुकाे आन्दाेलनकाे चेतावनी

धरान । काेराेना कहरकाे माैका छाेपर बजारमा भएकाे कालाबजारी र महगी विरूद्ध नेकपा एमाले सम्वद्ध युवा संघ र अनेरास्ववियु धरान नगर कमिटीले खवरदारी शुरू गरे ...

आज राती विपी प्रतिष्ठानमा मोरङ र सुनसरीका तीन सङ्क्रमितको मृत्यु

वैशाख २७, २०७८, ०३:४३

आज राती विपी प्रतिष्ठानमा मोरङ र सुनसरीका तीन सङ्क्रमितको मृत्यु

धरान / यहाँको बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज राती उपचारको क्रममा रहेका तनि सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका&n ...

विपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दैं, ३७ जना निको भएर घर फर्किए

वैशाख २६, २०७८, १५:२८

विपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दैं, ३७ जना निको भएर घर फर्किए

धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीको चाप बढेर गएको छ । आइतबार विहानको तथ्याङ्क अनुसार बिपी प्रतिष्ठानमा ११४ जन ...