Showing २,८३१-२,८४० of ३,४८४ items.
भदौ १९, २०७८
३ अर्बको लगानीमा इटहरीमा शुरु भयो भाटभटेनी सुपर स्टोर

इटहरी / काठमाडौमा राम्रो व्यापार गदैं आएको भाटभटेनी सुपर स्टोर इटहरीमा पनि सञ्चालनमा आएको छ । इटहरी चोक देखी २ किलोमिटर पश्चिम पकलीमा शनिवार स्टोरको उ ...

भदौ १९, २०७८
विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्ने छन् -मुख्यमन्त्रि आचार्य

धरान / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दावी गर्नु भएको छ । धरान-८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानी ...

भदौ १९, २०७८
उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर छ- मुख्यमन्त्रि आचार्य

धरान / प्रदेश १ का मुख्यमन्त्रि भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताउनु भएको छ । आर्थिक बन्दी, कोभिड-१९ का कारण ...

भदौ १८, २०७८
फरक कन्सेप्टमा ज्ञान सुब्बाको भिडियो भिषणको निर्देशनमा

धरान।  मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ धराने गायक ज्ञान सुब्बाको गितको छायाकन भैरहेक ...

भदौ १७, २०७८
२१ केजी गाँजासहित श्रीमान श्रीमति पक्राउ, धरानमा २० केजी गाँजा बेवारिसेअवस्थापमा बरामद

इटहरी / सुनसरी ईटहरी उपमहानगरपालिका –१२ स्थित कोशी राजमार्गबाट तनि जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीक ...

भदौ १४, २०७८
प्रदेश १ मन्त्रिपरिषद बैठकः मालपोत र यातायात व्यवस्था कार्यालयलाई अनलाइन प्रणालीमा लैजाने निर्णय

विराटनगर । प्रदेश १ मा भएका मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयलाई एक महिनाभित्र अनलाइन प्रणालीमा लैजाने भएको छ । मुख्यमन्त्री भीमप्रसाद ...

भदौ १४, २०७८
आन्दोलन, तालावन्दीले बिपी प्रतिष्ठानकोको आम्दानी घट्दो, पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोल्न आग्रह

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीहरुको कार्यकक्षमा लगाएको ताला खोल्न औषधी व्यवसायीहरुले आग्रह गरेका छन् । आन ...

भदौ १४, २०७८
लबी एण्ड कम्पनी [ व्यङ्ग्य ]

यो 'लबी'-को युगमा 'लबी'-को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा 'लबी' बिना कुनै पनि दुइ खुट्टे मानिस भन्न ...

भदौ १२, २०७८
धरान–रामधुनी सिधा सम्पर्कका लागि छोटो दुरीको सडक बन्ने

 धरान / पूर्वको पर्यटकीय नगरी धरान उपमहानगरपालिका र धामिर्क पर्यटकीय नगर रामधुनी विच सिधभा सम्पर्कका लागि छोटो दुरीकोसडक निर्माण गरिने भएको ...

भदौ १२, २०७८
मधेशमा लोप भएको गोरु गाढा

तस्विरमा भएको यो गोरु गाढा इटहरी उपमहानगरपालिका–४ मा एक कृषकले आफ्नो उत्पादन बजार लादैं गरेको अवस्थामा । तस्विर: विजयपुर खवर इटहरी / मधेशमा ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा