Showing २,७८१-२,७९० of ३,४८४ items.
कार्तिक १८, २०७८
तिहारका विशेष दिन विशेष परिकार

तिहार कुनै एक कुराले मात्र हैन विभिन्न कुराहरुको महत्व र मान्यताका कारण विशेष पर्व मानिन्छ । पाँच दिनसम्म मनाइने तिहारमा हामी विभिन्न देवी(देवता सहित ...

कार्तिक १७, २०७८
नयाँ युगल जोडीसहित ज्ञान सुब्बाको सुखमा पनि दु :खमा पनि

धरान / हंङकंङमा बसेर नेपाली सुगम संगितमा स्तरिय गीत - संगित पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत "सुखमा पनि दु :खमा पनि" को म्युजिक भिडिया ...

कार्तिक १५, २०७८
'महिलाहरुप्रति अपमानित वा लान्छित गर्ने कुनै आसय होइन'

धरान / यही कात्तिक ९ गते नेकपा(एमाले) धरान उपमहानगर कमिटीको अधिवेशनमा प्रमुख अतिथिका रुपमा आउनु भएका एमाले केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर ...

कार्तिक १५, २०७८
यस्ता छन् छोटो समयमा सरकारले गरेका काम

विराटनगर  / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताउनुभएको छ । सोमवा ...

कार्तिक १३, २०७८
व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिमः स्वच्छ खाद्यवस्तु विक्री वितरण गरौं

 धरान । धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिम द ...

कार्तिक १३, २०७८
नेपाली कांग्रेसको पदस्थापन सम्पन्न

 धरान । नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य चन्द्रप्रस ...

कार्तिक ९, २०७८
नेकपा एमाले धरानको अध्यक्षमा पुन: नारायण सुवेदी निर्वाचित

धरान / नेकपा (एमाले) धरान उपमहानगर कमिटीको अधिवेशन अन्तर्गत धरानमा मंगलबार २०७५ जेष्ठ २ गते अघि बनेको कमिटीले सर्वसम्मत नेतृत्व चयन गरेको छ । यता ...

कार्तिक ९, २०७८
एमाले धरान ओली समुहको अधिवेशनमा विवाद हुँदा कुर्सी तोडफोड, बन्द सत्र स्थगित

धरान / नेकपा एमाले धरानको ओली समुहको अधिवेशन स्थलमा युवाहरुले कुर्सी तोडफोड गरेका छन् । उम्मेद्वारको संख्या बढि भए पछि नेताहरुले बन्दसत्र स्थगित ...

कार्तिक ८, २०७८
धरानमा गुटगत दुई अधिवेशनको तयारीः कार्यकर्ताहरुले बहिस्कार गर्ने चेतावनी

धरान / नेकपा (एमाले) धरान उपमहानगर कमिटीको मंगलबार हुने नगर अधिवेशन दुई पक्षले अलग अलग छुट्टाछुट्टै स्थानमा गर्ने गरि प्रचार गरे पछि अधिकांश कार्यकर्त ...

कार्तिक ८, २०७८
सविन राईले धरानेलाई नचाए

धरान / लकडाउनको कारण लामो समयदेखि सांगितिक कार्यक्रम नभएको बेला स्टेज पर्फमर किङ्ग सविन राईले शनिवार वगरकोट तताउनु भयो । राईले आप्mनो टिम द प्mया ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा