Showing ४०१-४१० of १,२७१ items.
साउन २४, २०७५
धरानबाट प्रकाशित पत्रिकाकाे यस्ताे छ वर्गिकरण नतिजा (विवरणसहित)

धरान / प्रेस काउन्सिल नेपालले पछिल्लो पत्रपत्रिका वितरण संपरिक्षण नतिजा सार्वजनिक गरेको छ । धरानबाट प्रकासित ४ वटा दैनिक मध्य ब्लाष्ट दैनिक क्षेत्रीय ...

साउन २४, २०७५
पहिलो छँदै दोस्रो बिहे गरे स्वतः बदर हुने

काठमाण्डाै / मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको ...

साउन २३, २०७५
आज प्रदेश नं. १ मा सार्वजनिक विदा

धरान / विश्व आदिबासी दिवसको अवसरमा आज(विहिबार) प्रदेश नं. १ मा सार्वजनिक विदा दिईएको छ । प्रदेश नं. १ को आन्तरिक तथा कानून मन्त्रालयले बुधबार एक सूचना ...

साउन २३, २०७५
काेरियामा पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

काठमाडौँ /  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने ...

साउन २३, २०७५
अाजकाे राशीफल

  वि.सं. २०७५ साल साउन २४ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट ९ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– त्र ...

साउन २३, २०७५
सगरमाथामा धरान पु¥याउने महिला आरोहीलाई सम्मान

धरान / धरानको तस्विर विश्वको सर्वोच्च शिखरमा पु¥याएउने महिला आरोहीलाई धरान उपमहानगरपालिकालाई बुधबार सम्मान गरेको छ । उपमहानगरकी कार्यवहा ...

साउन २३, २०७५
खोलामा डुवेर दिदी भाईको मृत्युः भाडा तान्दा भाई, भाई तान्दा दिदी

धरान / सुनसरीको रामधुनी ३ स्थित झरना खोला नजिक बसोबास गर्ने दिदी भाईको खोलामा डुवेर मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा दिनेश खड्काका ७ बर्षिय ...

साउन २३, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल साउन २३ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट ८ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– द्वादशी, २३:०६ बजेउप्रान ...

साउन २२, २०७५
अव बच्चाले गर्भावस्थामै अंश पाउने

काठमाडौँ / हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ ...

साउन २२, २०७५
अपहरणकारी मार्ने प्रहरी प्रशंसाको शिखरमा, तर बालक किन बचाउन सकिएन भन्ने मूल प्रश्न ओझेलमा

१. प्रायोजित इन्काउन्टर जसले अपराधको उद्देश्य छोपियो काठमाडाैं / काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा