Showing १४१-१५० of ४२२ items.
मंसिर १९, २०७५
प्रदेश समितिमा सुनसरीबाट सभाषद देखि वर्तमान र पूर्व मेयर समेत चयन भए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १ नं प्रदेश कमिटीमा सुनसरीबाट दुइ दर्जन नेता पर्न सफल भएकाछन् ।नेकपाको केन्द्रीय सचिवालयले सोमबार ७ वटै प्रदेश कमिटी ...

मंसिर १८, २०७५
प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ– मुख्यमन्त्री राई

इलाम । महिलालाई मन्त्रि नदिएको व्यपाक रुपमा गुनासो वढीरहेको वेला प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिल ...

मंसिर ११, २०७५
लिम्वुवानको धरानमा एक दिने प्रशिक्षण

धरान÷ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्वुवान मञ्च नेपाल सुनसरीले अगुवा नेता कार्यकर्ता भेटघाट तथा प्रशिक्षणको आयोजना गर्ने भएकोछ ।धर ...

मंसिर ११, २०७५
वर्कर्सका दुई नेता जेल चलान

खोटाङ । किराँत जनवादी वर्कर्स पार्टीका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन् ।जबर्जस्ती चन्दा उठाएको कसुरमाउनीहरु जेल चलान भएका हुन् ।जेल चलान हुनेहरु ...

कार्तिक ३०, २०७५
भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजियो स् मुख्यमन्त्री राई

प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क अमेरिका नगएको स्पष्ट पार्नुभएको छ। अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल पर्किए लगतै ...

कार्तिक ३०, २०७५
गाउँलेको कुटाईबाट राष्ट्रियसभा सदस्य पासवान घाइते

सर्लाही ÷ संसद माथि कुटपिटको घटना लामो समयपछि दोहोरीएको छ ।÷राष्ट्रियसभा सदस्य रामप्रीत पासवानलाई गाउलेले कुटपिट गरेकाछन् । सर्लाहीको कव ...

कार्तिक ३०, २०७५
अग्नीपीडितलाई युवा संघको आर्थिक सहयोग

धरान÷ धरान–५ स्थित देवीगाउका अग्नीपीडित परिवारलाई नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले सहयोग रकम हस्तातरण गरेको छ ।संघले शुक्रवार एक ...

कार्तिक ३०, २०७५
विपी प्रतिष्ठानकाे जग्गामा फनपार्क निर्माण विरुद्ध संघर्षका कार्यक्रम घोषणा

धरान / डिपोट मा.वि. धरानले क्षेत्राधिकार, कानुुन, सम्झौता, सार्वजनिक खरिद ऐन, नैतिकता, शैक्षिक उद्देश्य र मर्यादा विपरित अस्पताल र शैक्षिक संस्था जस्त ...

कार्तिक २१, २०७५
सुनसरी ४ को ज्ञानेन्द्र घर घरमा पुगि जनताको सम्स्या बुझ्दै

अन्सार अन्सारी भुटाहा । सुनसरी ४ नं निर्वाचन क्षेत्रका स्थानियवासीहरुको आवश्यकता र माग अनुसार विकास निमार्णका कार्यलाई प्राथमिकतामा राखेर काम गर ...

कार्तिक २०, २०७५
यस्ता छन् सुनसरी क्षेत्र नं. १ का माननीय जयकुमार राईका योजना

धरान / सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई यति बेला आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो क्षेत्रमा कार्यकर्ता भेटघाट तथा दशै तिहार शुभकामना आदान ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा