Showing १४१-१५० of १७९ items.
जेठ १, २०७५
इटहरी राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

धरान / इटहरीमा जारी तेसो्र इटहरी राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा बिभागिय टिम नेपाल पुलिस क्लब बिजयी भएको छ । अन्तिम ...

वैशाख २७, २०७५
फत्तेपुरमा मेयर कप फुटवल प्रतियोगिता शुरु

खगेन्द्र कार्की सप्तरी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा प्रथम मेयर कप फुटबल प्रतियोगिता बिहिवार देखि शुरु भएक ...

वैशाख १६, २०७५
थ्रीस्टार र मनाङ फाइनलमा

इलाम / इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब पुगेका छन् । हिजाे भएको दोस्रो स ...

वैशाख १५, २०७५
मनाङ मस्र्याङ्दी फाइनलमा

 इलाम / मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई १&n ...

चैत ३०, २०७४
धरान उपमहानगर महिला बास्केटवल टिमलाई विदाई

विकास चाम्लिङ राई धरान उपमहानगर प्रमुख तारा सुव्वाले धरान उपमहानगर महिला बास्केटवल खेलाडीहरुलाई विदाई तथा जर्सि हस्तान्तरण गरेको छ । यहि वैशाख २ ...

चैत २१, २०७४
मिनी ओलम्पिक विजेता र लोकनृत्यको विजेतालाई डिपो स्कुलको सम्मान

धरान /डिपो स्कुलले आफ्नो विद्यार्थी खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको प्रथम मेयर स्कुल ओलम्पिक वि ...

चैत २, २०७४
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाललाई पहिलो सफलता

काठमाडौँ / अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ ।  जिम्बावेमा जारी आइस ...

फागुन २८, २०७४
आइसिसी विश्वकप क्रिकेट छनोट:हङकङसँग नेपालकाे जित

काठमाडौँ / आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ । जिम्बावेको बुलावायोस्थि ...

फागुन २८, २०७४
विश्वकप छनोट:अाज नेपाल भर्सेस हङकङ

       काठमाडौं ।/ विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले अाज हङकङसँग खेल्दैछ । हङकङविरुद्ध उत्रँदा नेपालस ...

फागुन ७, २०७४
पूर्वमा प्याराग्लाईडिङ स्कुल संचालनका लागि संभाव्यता अध्ययन गरिदैं

धरान / पूर्वको पर्यटकीय स्थल धरानमा प्याराग्लाइडिङ स्कुल संचालनका लागि संभाव्यता अध्ययन शुरु गरेको छ । पछिल्लो समय प्याराग्लाइडिङ गर्न धरानको भेडेटार ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा