Showing ३,६५१-३,६६० of ४,८१४ items.
साउन २३, २०७५
सगरमाथामा धरान पु¥याउने महिला आरोहीलाई सम्मान

धरान / धरानको तस्विर विश्वको सर्वोच्च शिखरमा पु¥याएउने महिला आरोहीलाई धरान उपमहानगरपालिकालाई बुधबार सम्मान गरेको छ । उपमहानगरकी कार्यवहा ...

साउन २३, २०७५
खोलामा डुवेर दिदी भाईको मृत्युः भाडा तान्दा भाई, भाई तान्दा दिदी

धरान / सुनसरीको रामधुनी ३ स्थित झरना खोला नजिक बसोबास गर्ने दिदी भाईको खोलामा डुवेर मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा दिनेश खड्काका ७ बर्षिय ...

साउन २३, २०७५
जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत / भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भ ...

साउन २३, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल साउन २३ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट ८ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– द्वादशी, २३:०६ बजेउप्रान ...

साउन २२, २०७५
अव बच्चाले गर्भावस्थामै अंश पाउने

काठमाडौँ / हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ ...

साउन २२, २०७५
अपहरणकारी मार्ने प्रहरी प्रशंसाको शिखरमा, तर बालक किन बचाउन सकिएन भन्ने मूल प्रश्न ओझेलमा

१. प्रायोजित इन्काउन्टर जसले अपराधको उद्देश्य छोपियो काठमाडाैं / काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार ...

साउन २२, २०७५
सप्तरीका पत्रकारहरुले रामप्रसादलाई सम्झिए

राजविराज  / दुर्घटनामा मृत्यु भएका नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक रामप्रसाद खतिवडाको सम्झनामा राजविराजमा सोमबार श्रद्धाञ्जली सभा भएक ...

साउन २२, २०७५
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला

टोकियो /  जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अध ...

साउन २२, २०७५
बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु / गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन ...

साउन २२, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल साउन २२ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट ७ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– एकादशी, २५:१९ बजेउप्रान्त ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा