Showing २,९६१-२,९७० of ४,८०९ items.
मंसिर २७, २०७७
कोरोना भाइरस: अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। खोपलाई ...

मंसिर २५, २०७७
२५ वर्षीया मजदुर महिला माथि सामुहिक बलात्कार

नवलपरासी / वलपुरको कावासोती–३ अठ्ठाइस विगाहमा २५ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ । घर निर्माणमा मजदुरको काम गर्ने ति महिला माथि मंसिर ...

मंसिर २५, २०७७
धरानका नेपाल स्टार लामालाई सहयोग जुट्दै

धरान / नेपाल स्टारको टप टेनमा आउन सफल सुरिलो स्वरका धनी उदयीमान गायक सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग स्वस्फुर्त जुट्दै आएको छ । गायक ला ...

मंसिर २४, २०७७
बिपी प्रतिष्ठानको फार्मेसी भवनको काम ६५ प्रतिशत सम्पन्न

धरान / बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको बन्द अवस्थामा रहेको फार्मेसीमा थप औषधी सेवा विस्तार गरेको छ । उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी ...

मंसिर २२, २०७७
के नेपालमा राजतन्त्र फर्कन सक्ने राजनीतिक र संवैधानिक आधार छन् ?

'राजसंस्था र हिन्दू राष्ट्र'को माग गर्दै राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा प्रदर्शन भएपछि नेपालमा फेरि एकपटक 'राजसंस्था पुनर्स्थापना'बारे च ...

मंसिर २२, २०७७
बिपी प्रतिष्ठानमा २७ औँ वार्षिक साइन्टिफिक कार्यक्रम शुरु

धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट २७ औँ वार्षिक साइन्टिफिक कार्यक्रम शुरु भएको छ । पाँच दिनसम्म चल्ने कार्यक्रममा १ सय ४९ ...

मंसिर २१, २०७७
कलाकार गन्धर्वलाई सङ्गित प्रतिष्ठानको सहयोग

धरान / सङगित प्रतिष्ठान धरानले विरामी परि थलिएका लोकगायक सुरेश गन्धर्वलाई ३४ हजार ५ सय आर्थिक सहयोग हस्तान्तरण गरेको छ । घरमा स्वास्थ्य लाभ गरिरह ...

मंसिर २१, २०७७
बिपी प्रतिष्ठानमा कोरोना सङ्क्रमितको मृत्यु सङ्ख्या ११६ पुग्यो, आज राती थप एक महिलाको मृत्यु

धरान / धरानको बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसमम्म कोरोना सङ्क्रमणले ११६ जनाको ज्यान गएको छ । पूर्वका विभिन्न स्थानबाट उपचारका लागि ल्य ...

मंसिर १६, २०७७
सुनसरी १ का माननीयको ४ करोड बजेटको योजना छनौट

धरान ।  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं १ मा सञ्चालन हुने योजनाहरुको छनौट गरिएको छ ।पूर्वाधार विकास र ...

मंसिर १६, २०७७
अस्पतालको बेडमा एउटा साँरङ्गीको धुनः उपचारको याचना

धरान / पूर्वको कला र संस्कृतिको शहरको रुपमा धरानलाई चिन्न्छि । त्यही सहरको एउटा कुनामा लामो सयमदेखि सुरेश गन्धर्व बस्दैं आउनु भएको छ । उहाँको पुख ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा