भर्खरै
Showing २,८०१-२,८१० of ५,०१७ items.
आह  ! धरान

जेठ २५, २०७८, ०७:३६

आह ! धरान

महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीको रुपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको इतिहास खोतल्दा सतिदेविको दन्त पतन भएको कि ...

बिपी प्रतिष्ठानको व्यवस्थापकीय अस्तव्यस्तताप्रति नागरिक खवरदारी, प्रतिष्ठान प्रशासनलाई ७ दिने अन्टिमेटम

जेठ २५, २०७८, ०४:३८

बिपी प्रतिष्ठानको व्यवस्थापकीय अस्तव्यस्तताप्रति नागरिक खवरदारी, प्रतिष्ठान प्रशासनलाई ७ दिने अन्टिमेटम

धरान / देशकै नाम चलेको ठूलो संस्था संस्था धरानमा छ । यहाँ अतिविशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न सक्ने जनशक्ति तथा प्रविधी छ । तर विडम्बना यहाँको ...

आँखामा पनि  छाउन  छाड्यो अचेल

जेठ २५, २०७८, ०३:२२

आँखामा पनि छाउन छाड्यो अचेल

मायालुले माया लाउन छाड्यो अचेलआँखामा पनि  छाउन  छाड्यो अचेल ।उसको बाटो हेर्दाहेर्दा आँखा ताति सक्योखै के भयो कुन्नि आउन छाड्यो अचेल ।मलाई दे ...

एमालेलाई २०७५ जेठ ३ काे अवस्थाबाट अघि बढाउने केपी ओलीकाे घाेषणा(विज्ञप्तिसहित)

जेठ २३, २०७८, १५:५९

एमालेलाई २०७५ जेठ ३ काे अवस्थाबाट अघि बढाउने केपी ओलीकाे घाेषणा(विज्ञप्तिसहित)

धरान । नेकपा एमाले अधयक्ष केपी आेलीले पार्टीलाई २०७५ जेठ ३ गतेकाे पूर्ववत अवस्थाबाट अघि बढाउने घाेषणा गर्नु भएकाे छ । पार्टीलाई एकताबद्ध राख्न आज साँझ ...

चुरे क्षेत्रको ढुगा, गिटी, वालुवा वेच्न गरेको निर्णयको धरानमा विरोध

जेठ २३, २०७८, ०३:३७

चुरे क्षेत्रको ढुगा, गिटी, वालुवा वेच्न गरेको निर्णयको धरानमा विरोध

धरान / पारीस्थिति (प्राकृतिक ) प्रणाली सुधारको लागी पुनस्र्थापना भन्ने नाराका साथ शनिवार विश्व वातावरण दिवश मनाइएको छ । धरानमा पनि हरेक वर्ष सर्द ...

लकडाउन कमेडी - २

जेठ २३, २०७८, ०३:२०

लकडाउन कमेडी - २

● पात्रहरू : राते, चितुवा, पाङरे, पाङरी, टाटे, छिर्के, कान्छी, काली ।● कार्टुन: बिराज प्रधान, कदमतला, सिलगढ़ी।[दृश्य विवरण: सुनसान सड़क छेउको चिया दोक ...

छुवाछूत मुक्त राष्ट्र घोषणामा सिमित नराखौं

जेठ २३, २०७८, ०२:५५

छुवाछूत मुक्त राष्ट्र घोषणामा सिमित नराखौं

जेठ २१ “छुवाछूत मुक्त राष्ट्र” ः जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात् ...

आन्तरिक राष्ट्रवाद र अन्तरार्ष्टिय शक्ति केन्द्र

जेठ २०, २०७८, १०:२५

आन्तरिक राष्ट्रवाद र अन्तरार्ष्टिय शक्ति केन्द्र

लेखक तथा बिश्लेषक खगेन्द्र सङग्रौला,कान्तिपुर:२२ फागुन २०७१मा नेपाली "काङ्ग्रेसमा वङ्श,वृद्द र बजारको धुन"भन्ने शीर्षकमा एउटा लेख लेख्नु भएको थियो। ...

लु ....राम्रो !

जेठ २०, २०७८, ०६:५४

लु ....राम्रो !

  'लु राम्रो' !उनका इश्वरीय वाणीरुद्राक्षका माला पहिर्याई,काँकड़िभिट्टा नेपाल आमाकी काखमान्यानो स्वागत जनाउॅनेहोॅचा कद, उच्च व्यक्तित्व ,हॅसिला ...

एशियामा डिजिटल यौन अपराध: एक भिडियाे

जेठ १९, २०७८, १३:२८

एशियामा डिजिटल यौन अपराध: एक भिडियाे

जुलाई, २०१९ मा, दुई कलेज विद्यार्थीहरूले आफूलाई 'टीम फ्लेम' भन्छन् जसले पहिलो पटक 'Nth room' को कथा तोडे । जहाँ अपराधीहरूले नाबालिग केटीहरूलगायतका महि ...