धरान । नेकपा एमाले अधयक्ष केपी आेलीले पार्टीलाई २०७५ जेठ ३ गतेकाे पूर्ववत अवस्थाबाट अघि बढाउने घाेषणा गर्नु भएकाे छ । पार्टीलाई एकताबद्ध राख्न आज साँझ विज्ञप्ति जारी गरि यस्ताे घाेषणा गर्नु भएकाे हाे ।

IMG_20210606_213613

IMG_20210606_213131