Showing ८४१-८५० of ३,७९३ items.
फागुन २२, २०८०
जन्मदैं आन्द्रा बाहिर निस्किएको शिशुको विपी प्रतिष्ठानमा सफल शल्यक्रिया

धरान /  जन्मदैं शरिरमा भएका सबै आन्द्रा बाहिर निस्किएको एक नवजात शिशुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको ...

फागुन २२, २०८०
साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ

धनकुटा /  अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोग ...

फागुन २२, २०८०
धरान एक्स्पोमा आज मन्त्र ब्याण्डको लाइभ प्रस्तुती हुने

धरान / सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी धरान एक्स्पोमा ‘मन्त्र ब्याण्ड’ले आफ्नो सांगीतिक प्रस्तुती दिने भएका छन् ।धरानका दर्शकले निकै प्रतिक् ...

फागुन २१, २०८०
नागरिक स्तरबाट धरानको खानेपानी व्यवस्थापनमा लागे एक करोड सहयोग गर्ने प्रतिवद्धता

धरान / कर्ण श्रेष्ठ धरान १ मा बसोबास गर्ने पुराना व्यवसायी हुुनुहुन्छ । धरानका आम चासोका विषय र सरोकारका विषयमा चासो र चिन्ता गरिरहने मध्य उहाँ पनि एक ...

फागुन २१, २०८०
सत्ता समिकरण फेरियाे, तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उप ...

फागुन २१, २०८०
चिकित्सक संघको स्थापना दिवसको अवसरमा समाज र चिकित्सकको सम्बन्धबारे छलफल

धरान  / नेपाल चिकित्सक संघको ७४ औं स्थापना दिवसको अवसरमा नेपाल चिकित्सक संघ धरान शाखाले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । आइतबार विपी कोइ ...

फागुन २१, २०८०
उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्यको बेसार बिक्री

उदयपुर / उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार  बिक्री भएको छ । विसं २०५० देखि नै सिद्ध ...

फागुन २०, २०८०
अभियानको स्वास्थ्य क्लिनिकमा ८५ जना जेष्ठ नागरिक लाभान्वित

इटहरी  / परिवर्तनका लागि सामाजिक अभियानको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक इटहरीस्थित मुक्तिधाममा सम्पन्न भएको छ । शनिवारका दिन आयोजित उक्त क्ल ...

फागुन २०, २०८०
मिस्टर भिजनकाे उपाधी फाेम्वाेले हात पारे

धरान । भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिका स्तरिय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोल ...

फागुन १९, २०८०
मजदुर संगठनकाे स्कुल इकाई कमिटी गठन

धरान / धरानमा रहेका निजी तथा आवासीय विधालयमा काम गर्ने चालक तथा सहचालकहरूको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्कुल इकाई कमिटी धरान गठन गरिएक ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा