Showing ३,१११-३,१२० of ३,८०९ items.
कार्तिक १३, २०७८
नेपाली कांग्रेसको पदस्थापन सम्पन्न

 धरान । नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य चन्द्रप्रस ...

कार्तिक ९, २०७८
नेकपा एमाले धरानको अध्यक्षमा पुन: नारायण सुवेदी निर्वाचित

धरान / नेकपा (एमाले) धरान उपमहानगर कमिटीको अधिवेशन अन्तर्गत धरानमा मंगलबार २०७५ जेष्ठ २ गते अघि बनेको कमिटीले सर्वसम्मत नेतृत्व चयन गरेको छ । यता ...

कार्तिक ९, २०७८
एमाले धरान ओली समुहको अधिवेशनमा विवाद हुँदा कुर्सी तोडफोड, बन्द सत्र स्थगित

धरान / नेकपा एमाले धरानको ओली समुहको अधिवेशन स्थलमा युवाहरुले कुर्सी तोडफोड गरेका छन् । उम्मेद्वारको संख्या बढि भए पछि नेताहरुले बन्दसत्र स्थगित ...

कार्तिक ८, २०७८
धरानमा गुटगत दुई अधिवेशनको तयारीः कार्यकर्ताहरुले बहिस्कार गर्ने चेतावनी

धरान / नेकपा (एमाले) धरान उपमहानगर कमिटीको मंगलबार हुने नगर अधिवेशन दुई पक्षले अलग अलग छुट्टाछुट्टै स्थानमा गर्ने गरि प्रचार गरे पछि अधिकांश कार्यकर्त ...

कार्तिक ८, २०७८
सविन राईले धरानेलाई नचाए

धरान / लकडाउनको कारण लामो समयदेखि सांगितिक कार्यक्रम नभएको बेला स्टेज पर्फमर किङ्ग सविन राईले शनिवार वगरकोट तताउनु भयो । राईले आप्mनो टिम द प्mया ...

कार्तिक ६, २०७८
सहिद दिलिप चौधरीको स्तम्भ अनावरण

खगेन्द्र कार्की फत्तेपुर  / सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ स्थित गंगाजलीमा निर्माण गरिएको सहिद दिलिप चौधरीको स्मारक स्तम्भको श ...

कार्तिक ६, २०७८
आज देशभरका ६७४३ वडाको एमाले पार्टीको अधिवेशन उदघाटन

काठमाडौं / नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत आज देशैभर एमालेको वडा अधिवेशन हुदैंछ । देशभरका ६७४३ वडाहरुले नयाँ नेतृत्व पाउदैंछन् । एमाले अध्य ...

कार्तिक २, २०७८
सप्तकोशीको वहाव उच्च, पञ्चायन प्रहरी चाैकी डुवायाे

धरान / निरन्तर बर्षाका कारण सप्तकोशीमा पानीको वहाव उच्च भएको छ । साँझ गरिएको मापन अनुसार कोशी व्यारेजमा पानीको वहाव १ लाख ८९ हजार ८ सय ३० क्युसेक ...

कार्तिक २, २०७८
धरानमा पहिरोले पुरिदा दुई बालबालिकाको ज्यान गयो

धरान / सोमबारदेखि अविरल परेको बर्षाको कारण घर पुरिदा धरानमा दुई जना बालबालिकाको ज्यान गएको छ मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग ...

कार्तिक २, २०७८
संखुवासभाका पर्यटकीय गन्तव्यहरु

अरुण उपत्यकाउचाईः               ४५७ मिटर खाँदबारीबाट:     १३ किमीधरानबाट:      & ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा