Showing २,९९१-३,००० of ३,४३२ items.
वैशाख ३१, २०७८
बिपी प्रतिष्ठानमा एक महिनामा ३१५९ जनाको परीक्षण, एक हजार ५९ मा काेराेना पोजेटिभ

धरान / नयाँ भेरियन्टसहितको कोरोना भाईरसको दोस्रो लहर शुरु भए यता बैशाख १ गते देखि यहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ ...

वैशाख ३०, २०७८
धरानका एक सङ्क्रमितको विपी प्रतिष्ठानमा मृत्यु

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका थप एक सङ्क्रमितको मृत्यु भएको छ । ४ घण्टाको अवधीमा आज तीन जनाको ज्यान गए ...

वैशाख ३०, २०७८
कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि बैकल्पिक स्थल खोज्न धरानमा समिति गठन

धरान । धरान उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नका लागि एक समिति गठन गरिएको छ । बिहीबार धरान उपमहानगरका प्रमुख ति ...

वैशाख ३०, २०७८
कोरोनाको कहरमा मनोबल यसरी बढाउन  सकिन्छ

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्त ...

वैशाख ३०, २०७८
बिपी प्रतिष्ठानमा तराहराका एक सङ्क्रमितको मृत्यु

धरान / धरानस्थित बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी –२० तराहराका ७८ बर्षीय पुरुषको उ ...

वैशाख २९, २०७८
अस्पतालमा बेड छैन्, अक्सिजन लेभल घट्दा घरमा यसरी गरौं उपचार

धरान / पछिल्लो समय जटिल खालका कोभिड सङ्क्रमितको सङ्ख्या बढेर गएको छ । काठमाडौको अस्पतालमा त वेड अभाव तथा अक्सिजन अभावले अस्पतालले सूचना प्रकाशित ...

वैशाख २९, २०७८
बिपी प्रतिष्ठानमा धरानका एक पुरुषको मृत्यु

धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जनाको मृत्यु भएको छ । धरान–१ क ७० बर्षीय पुरुषको हिजाे २ः३० बजे उ ...

वैशाख २९, २०७८
महामारीप्रति सजक रहन पत्रकार महासंघ र स्थानीय तहको ध्यानाकर्षण

धरान । कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन केपी ओली निकट प्रेस चौतारी नेपाल सुनसरीले ...

वैशाख २७, २०७८
बिपी प्रतिष्ठानमा ४० बर्षीय सङ्क्रमितको सफल शल्यक्रिया

धरान / यहाँको बिपी कोइराला स्वास्थ्य वि१ान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको पेटको जटिल किसिमको शल्यक्रिया गरिएको छ । ...

वैशाख २७, २०७८
कालाेबजारी र महगी विरूद्ब युवा संघ र अनेरास्ववियुकाे आन्दाेलनकाे चेतावनी

धरान । काेराेना कहरकाे माैका छाेपर बजारमा भएकाे कालाबजारी र महगी विरूद्ध नेकपा एमाले सम्वद्ध युवा संघ र अनेरास्ववियु धरान नगर कमिटीले खवरदारी शुरू गरे ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा