Showing २,३३१-२,३४० of ३,४८३ items.
जेठ ३, २०७९
धरान–७ एमालेका सुवेदी विजयी, मेयर उपमेयरमा गठबन्धन अगाडी

धरान / धरान उपमहानगरपालिका धरान वडा नम्बर ७ नेकपा एमालेका उम्मेदवार जीवन सुवेदी वडाध्यक्षमा विजयी हुनु भएको छ । निर्वाचन कार्यालय धरानले वडा नम्ब ...

जेठ २, २०७९
तीन दाजु भाई पालिका प्रमुख र वडाध्यक्षमा निर्वाचित

धरान  / स्थानीय तह निर्वाचन २०७९ मा एक परिवारका पाँच भाई मध्य ४भाई उम्मेद्वार बनेका थिए । चारभाई मध्ये तीन जना भने निर्वाचित हुननु भएको छ ।  ...

जेठ २, २०७९
अपडेट: धरानमा एमाले कांग्रेसलाई स्वतन्त्र उम्मेद्वारको चुनौती, १३६४५ मत गन्दा कस्को कति ?

धरान / धरान उपमहानगरपालिकामा ६२७०४ मत खसेकोमा हालसम्म १३६४५ मत गनि सकिएको निर्वाचन कार्यलयले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा गठबन्धनका उम्म ...

जेठ २, २०७९
पाकिस्तानको पेसावरमा गोली हानी दुई जना व्यापारीको हत्या

सिन्हवा /  पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ । समाचारअनुसार यहाँ दुई जना स्थानीय व्यापारीलाई मो ...

जेठ २, २०७९
धरानमा एमालेका उम्मेद्वार मतान्तर घटाउदैं, तेश्रोमा झरे हर्क साङपाङ

धरान । धरान उपमहानगरपालिकाको विहान १०१४८ मत गणना हुदा गठबन्धनका कांग्रेस उम्मेद्वार किशोर राईले अग्रता कायमै राख्नु भएको छ । वडा नं. ४,५ र ६ का मत गणन ...

जेठ २, २०७९
धरान–४ मा एमालेको प्यानलै विजयी

धरान  / धरान उपमहानगरपालिका वडा नं.  ४ मा नेकपा(एमाले)को  प्यानल नै विजयी हुनु भएको छ । पछिल्लोमत परिणाम अनुसार वडाध्यक्षमा धनबहाद ...

जेठ २, २०७९
इटहरी उपमहानगरपालिकामा मेयरमा कांग्रेसका हेमकर्णको अग्रता,उपमेयरमा एमालेकी सरस्वतिको अग्रता कायमै

इटहरी / इटहरी उपमहानगरपालिकामा गठबन्धनका कांग्रेसका उम्मेद्वार हेमकर्ण पौडेलको अगैता कायमै छ । उहाँले हालसम्म  ४१६८ मत प्राप्त गर्नु भएको छ । एमा ...

जेठ २, २०७९
पूर्व मुख्यमन्त्री शेरधन राईको गृहपालिकामा माओवादी विजयी

भोजपुर  /  भोजपुुरको आमचोक गाउपालिकामा नेकपा माओबादी केन्द्रका उम्मेद्वार विजयीहुनु भएको छ । गाउँपालिका अध्यक्षमा अशोक राई र उपाध्यक्षम ...

जेठ २, २०७९
काठमाडौंमा बालेन साह २४८७ मतान्तरले अगाडी

काठकाडौं  / काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन साहले फराकिलो अन्तरलेअगैताकायम राख्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार बालेन ...

जेठ १, २०७९
भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको अग्रता

धरान  /  भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता लिनु भएको छ । मत परिणमअनुसार उहाँले २ हजार ६९३ मत पाउनु भएको छ । माओवादी के ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा