Showing ५३१-५४० of १,२७१ items.
असार २३, २०७५
सार्वजनिक यातायात बालश्रम मुक्त

काठमाडौँ / सरकारले ‘बालश्रममुक्त यातायात अभियान, २०७५’ शुरु गरेपछि आजकाल राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा सहचालकका रुपमा बालकले का ...

असार २३, २०७५
पाँच वर्षमा सवारी दुर्घटना १० हजार २ सय ७८ को मृत्यु

काठमाण्डौ / सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाध ...

असार २३, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल असार २३ गते। शनिबार। इश्वी सन् २०१८ जुलाई ७ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। मेष मेष (चु, चे, चो, ला, लि, लु, ...

असार २२, २०७५
निर्वाचन आचारसंहिता विपरीत निर्णय खारेज गर्नु उचित– नेता नेपाल

विराटनगर /  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान स ...

असार २२, २०७५
सिर्जनशिल परिवारद्वारा एम्बुलेन्स संचालन

इटहरी /  सिर्जनशिल परिवार नेपाल सुनसरीले शुक्रबारदेखि एम्बुलेन्स संचालनमा ल्याएको छ । समाज सेवामा क्रियाशिल संस्थाले मानविय सेवाका लागि एम्वुलेन् ...

असार २२, २०७५
संविधान संशोधन : उपेन्द्र यादवका लागि चुनौती र अवसर

रामसुकुल मण्डल कुनै समय थियो की राजपा र फोरम सिङ्गो मधेश आन्दोलनको मुद्दालाई लिएर झण्डै डेढ वर्ष भन्दा बढी समयसम्म आन्दोलन गर्दै गरेको थियो । आन् ...

असार २१, २०७५
दुर्गा प्रसाईको अभिव्यक्तिप्रति विपी प्रतिष्ठानको आपति

धरान / वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको नियुक्तिसंग जोडेर तत्कालिन सहकुलपति तथा स्वास्थ्यमन्त्रीप्रति लक्षित गरी संचार माध ...

असार २१, २०७५
सरकारकाे निर्णय विरुध्द विश्वप्रकास गर्जिए- ‘मुखमा लोकतन्त्रको राम राम बगलीमा स्टालिनवादको धङधङ्ति’

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रत ...

असार २१, २०७५
काेशी ब्यारेजका २० ढोका खोलिए

सुनसरी /  सप्तकोशी नदीमा पानीको वहामा उतार चढाव हुदै अाएकाे छ । पूर्वी भेगमा तीन दिनयता वर्षा जारी रहेपनि पानीको वहाव सामान्य अवस्थामा रहेको ...

असार २१, २०७५
प्रदेश प्रमुखहरुको पद धरापमा, भदौ १४ पछिका निर्णयहरु खारेज गर्ने सरकारको निर्णय

धरान / सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । यस नि०ाृयले प्रदेश प्रमुखहरुको पद समेत धरापमा परेको छ । शेरब ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा