Showing १२१-१३० of २२४ items.
असार ३, २०७८
रोगले होइन भाेकले मर्न लागेका यि मजदुरको पीडा कस्ले सुन्ने ?

धरान /  यो दृष्य धरानको भानु चौकको हो । यो स्थानमा दैनिक गाडीको ओहोर दाहोर हुने गथ्र्यो । एक स्थानको सामान अर्को स्थानमा पु¥याउने काम हुथ्यो ...

जेठ २६, २०७८
बिपी प्रतिष्ठान सुधार गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई नागरिक समुहको ध्यानाकर्षण(ध्यानाकर्षण पत्रकाे पूर्णपाठसहित)

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय आर्थिक अनियमितता बढेर यहाँको सेवा सुविधामा समेत गुण्स्तरि खस्किए पछि यहा ...

जेठ १९, २०७८
एशियामा डिजिटल यौन अपराध: एक भिडियाे

जुलाई, २०१९ मा, दुई कलेज विद्यार्थीहरूले आफूलाई 'टीम फ्लेम' भन्छन् जसले पहिलो पटक 'Nth room' को कथा तोडे । जहाँ अपराधीहरूले नाबालिग केटीहरूलगायतका महि ...

जेठ ७, २०७८
बिपी प्रतिष्ठानमा अक्सिजन आपूर्तिमा समस्या, सिलिण्डरबाट काम चलाउदैं

धरान / देशभरका अस्पतालमध्ये सबैभन्दा ठूलो अक्सिजन प्लान्ट भएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फुलफेजमा आफ्नो प्लान्ट चलाउन ...

जेठ २, २०७८
भारतको महत्वपूर्ण तरकारी 'टमाटर' लकडाउनको मारमा

धरान  / तराईको विभिन्न जिल्लामा कारोवार हुने पूर्व पहाडी जिल्लामा उत्पादन हुने टमाटार लकडाउनका कारण यो बर्ष विक्रि घटेको छ । मूल्यमासमेत भार ...

वैशाख २६, २०७८
विपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दैं, ३७ जना निको भएर घर फर्किए

धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीको चाप बढेर गएको छ । आइतबार विहानको तथ्याङ्क अनुसार बिपी प्रतिष्ठानमा ११४ जन ...

वैशाख २१, २०७८
विपी प्रतिष्ठान कोभिड अस्पतालको वेथितिः उस्तै छ हालत

धरान / कोभिड– १९ को दोश्रो चरणमा कोभिडका विरामी बढ्दें गए पछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि गम्भीर प्रकृतिका वि ...

वैशाख २०, २०७८
कोशी टप्पुमा अर्नाको सङ्ख्या बढ्यो तर चरण अभावमा सङ्कटमा

  धरान । सुनसरी, उदयपुर र सप्तरी जिल्लामा फैलिएको अर्नाको राजधानी मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समयमा अर्नाको सङ्ख्यामा वृद्धि भएक ...

वैशाख १०, २०७८
हिमाली क्षेत्रको पहिचान 'चौरी' को नालीवेली(तस्विसहित)

पाँचथर /  हिमाली क्षेत्रको पहिचानको रुपमा चौरी गाईलाई लिने गरिन्छ । नेपालको हिमाली क्षेत्रमा चौरी गाई पाइन्छ । चौरी पनि जंगली र घर पालुवा दुई प्र ...

फागुन २७, २०७७
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध फुकुवा भएपछि के गर्दैछ

प्रतिबन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले राजनीतिक मुद्दासहित भेटघाटमा व्यस्त रहेको सो समूहले बताएको ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा