भर्खरै
Showing १-१० of २७ items.
बालेनकाे भारत भ्रमणमा  लिपुलेक र कालापानीको मुद्दा  किन उठेन ?

मंसिर ९, २०८३, ०८:३१

बालेनकाे भारत भ्रमणमा लिपुलेक र कालापानीको मुद्दा किन उठेन ?

देवेन्द्र कार्की प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण हुँदै गर्दा आम नागरिकको एउटा ठूलो चासो थियो । कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय उठान हुन्छ कि हुँदैन रु व्यापार, पारवहन र अन्य विषय त झन् यावत् थिए । त ...

फत्तेपुरको फुटबल चोक : प्रतिमा एक सम्झना अनेक

कार्तिक २४, २०८३, १९:१५

फत्तेपुरको फुटबल चोक : प्रतिमा एक सम्झना अनेक

कहिलेकाहीँ कुनै चोक केवल चारवटा बाटो जोडिने ठाउँ मात्र हुँदैन, त्यो त इतिहास, भावना, संघर्ष र सम्झनाहरूको संगम पनि हुँदो रहेछ। सप्तरीकाे सप्तकोशी नगरप ...

कञ्चनपुर–राजाबास जोड्ने २.८६ किलोमिटर पुल र ४३ किलोमिटर सडक निर्माण गरिने

कार्तिक १४, २०८३, ०७:०५

कञ्चनपुर–राजाबास जोड्ने २.८६ किलोमिटर पुल र ४३ किलोमिटर सडक निर्माण गरिने

धरान / पूर्व–पश्चिम राजमार्गमा सप्तरी र सुनसरीलाई जोड्ने कोशी ब्यारेजको विकल्पका रूपमा सप्तकोशी नदीमा नयाँ पुल निर्माण गर्ने तयारी अघि बढाइएको छ । सप् ...

बसाइँ सराईले उजाडिएका पहाडी बस्ती र बदलिदाे जीवनशैली

असोज २२, २०८३, १२:१२

बसाइँ सराईले उजाडिएका पहाडी बस्ती र बदलिदाे जीवनशैली

वासिङ थर्पु (भोजपुर) / कुनै समय पहाडी गाउँघरमा मानिस धनी र गरिब हुनुको पहिचान खेतबारीमा कति मुरी अन्न फल्छ भन्ने कुराले निर्धारण गथ्र्यो । विशेषगरी ५० ...

विपत्तिपछि सोच्नुपर्ने पुनर्वासको बाटो

भदौ १२, २०८३, १९:२९

विपत्तिपछि सोच्नुपर्ने पुनर्वासको बाटो

धरान / नेपालमा बाढी तथा पहिरोका घटनाले ठूलो मानवीय र आर्थिक क्षति गर्दै आएको छ । वि.सं. २०७४ सालको बाढीमा ३५ जिल्ला प्रभावित भएका थिए । १८ अति प्रभावि ...

भाेजराज श्रेष्ठकाे 'सुनसरीको मिडिया परिदृश्य' : पत्रकारिताको विगतदेखि वर्तमानसम्मको खोज

भदौ ७, २०८३, १९:३७

भाेजराज श्रेष्ठकाे 'सुनसरीको मिडिया परिदृश्य' : पत्रकारिताको विगतदेखि वर्तमानसम्मको खोज

धरान । कुनै समय समाचार लेख्ने कलमसँगै इतिहास पनि लेखिँदैछ भन्ने चेत सायद कमै पत्रकारमा थियो । दिनदिनैका घटना, राजनीतिक उतारचढाव र सामाजिक परिवर्तनलाई ...

कक्षा कोठामा विद्यार्थीमैत्री शिक्षकको   व्यवहार र विद्यार्थीको जिम्मेवारी

साउन ३१, २०८३, १६:४२

कक्षा कोठामा विद्यार्थीमैत्री शिक्षकको व्यवहार र विद्यार्थीको जिम्मेवारी

शिक्षा जीवन परिवर्तन गर्ने महŒवपूर्ण माध्यम हो । शिक्षाले केवल किताबका विषयवस्तु सिकाउने मात्र होइन, व्यक्तिको सोच, व्यवहार, क्षमता, चरित्र र दृष्टिको ...

सात देशमा नेपाली अदुवा निर्यात, १ अर्ब ५० करोड  आम्दानी

साउन ९, २०८३, ०७:१०

सात देशमा नेपाली अदुवा निर्यात, १ अर्ब ५० करोड आम्दानी

धरान  / लामो समयसम्म भारतीय बजारमा सीमित मानिएको नेपाली अदुवाले अहिले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय विस्तार गरेको छ । गत आर्थिक वर्ष २०८२/०८३ ...

हर्क साम्पाङको ‘सेल्फी स्टर्न’ को भिडियोले समाजलाई के सन्देश दिन्छ ?

जेठ २७, २०८३, १७:१४

हर्क साम्पाङको ‘सेल्फी स्टर्न’ को भिडियोले समाजलाई के सन्देश दिन्छ ?

जनताले निर्वाचित गरेर संसद्सम्म पु¥याएका प्रतिनिधिहरू सामान्य नागरिक मात्र होइनन् । उनीहरू सार्वजनिक व्यक्तित्व, नीति निर्माता र समाजका लागि मार्गदर्श ...

हङकङमा चम्किएकी नेपाली महिला-अरुणा

वैशाख २८, २०८३, १५:४४

हङकङमा चम्किएकी नेपाली महिला-अरुणा

विश्वकै व्यस्त, आधुनिक र बहुसांस्कृतिक सहरमध्ये एक हङकङ  जहाँ अवसर छ, प्रतिस्पर्धा छ र आफ्नो पहिचान बनाउन सहज छैन । तर यही सहरको याउ चिम मोङ डिस् ...