बसाइँ सराईले उजाडिएका पहाडी बस्ती र बदलिदाे जीवनशैली
वासिङ थर्पु (भोजपुर) / कुनै समय पहाडी गाउँघरमा मानिस धनी र गरिब हुनुको पहिचान खेतबारीमा कति मुरी अन्न फल्छ भन्ने कुराले निर्धारण गथ्र्यो । विशेषगरी ५० र ६० को दशकतिर जसको आँगनमा मकैको ठूलो र लामो थाङ्ग्रो हुन्थ्यो, समाजम ...

























