Showing ३,९११-३,९२० of ४,८१४ items.
असार १, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल असार १ गते। शुक्रबार। इश्वी सन् २०१८ जुन १५ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, २१:२० बजेउप्रान् ...

जेठ ३१, २०७५
विश्वकप फुुटबल आजदेखि शुरु हुदैः आजको पहिलो खेल रसिया भर्सेज साउदीवीच, यस्ता छन् रंगशालाहरु

२१ औँ संस्करणको फिफा विश्वकप फुटबलको महासंग्राम आजदेखि रसियामा सुरु हुदैँछ ।  यस बर्षकाे फु६वल अायाेजना गर्न पहिलो पटक  अवसर पाएकाे हाे । आज ...

जेठ ३१, २०७५
प्रदेश ७ को बजेटमा कृषि, पर्यटन र जलस्रोतलाई प्राथमिकता

धनगढी / प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यस प्रदेशको आव २०७५/७६ को बजेटमा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीलाई मुख्य प्राथमिकता दिइने बताएक ...

जेठ ३१, २०७५
माल्दीभ्सका पूर्वनेतालाई १९ महिना जेल सजाय

माले / माल्दीभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय ...

जेठ ३१, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल जेठ ३१ गते। बिहीबार। इश्वी सन् २०१८ जुन १४ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– प्रतिपदा, २३:४५ बजेउप्रान्त ...

जेठ ३०, २०७५
अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट

संखुवासभा/ अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा आज बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ । बम विस्फोटबाट कुनै म ...

जेठ ३०, २०७५
आजका बाल बालिका कोपिला, भोलि फुल बन्ने छन्

डा अरुणकुमार सिंह नेपालको केन्द्रिय तथ्याङ्क विभाग को सन् २००८ को नेपालको श्रमशक्ति सर्वेक्षणका अनुसार सो वर्ष नेपालको ५(१७ वर्ष उमेर समुहका कूल ७७।७ ...

जेठ २९, २०७५
गर्मीका कारण वीपी प्रतिष्ठानमा बिरामीको चाप

धरान / तराईमा अत्याधिक गर्मी बढेको कारण बच्चा तथा वृद्धावृद्धा अनेक रोगहरुको संक्रमणबाट बिरामी भए पछि अस्तपालमा विमारीहरुको चाप बढेको छ । गर्मीका ...

जेठ २९, २०७५
चौबीस वर्षमा वैदेशिक रोजगारीमा जाने संख्या बढ्यो

काठमाडौँ /  स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सा ...

जेठ २९, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल जेठ ३० गते। बुधबार। इश्वी सन् २०१८ जुन १३ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, २६:०० बजेउप्रान्त ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा